सर्वोच्चको आदेशलाई प्रधानमन्त्रीले दिए काउण्टर, 'कसले हटाउँछ निषेधित क्षेत्र'

नेपालपाना प्रकाशित: २०७५-३-२५ गते | 8455 पटक हेरिएको
सर्वोच्चको आदेशलाई प्रधानमन्त्रीले दिए काउण्टर, 'कसले हटाउँछ निषेधित क्षेत्र'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशलाई नमान्ने गरी चुनौती दिएका छन्। प्रम ओलीले जुम्लामा गत १६ गते देखि अनसनरत डा गोविन्द केसीका माग सम्बोधन र जीवनरक्षाका लागि ध्यानाकर्षण गराउन बालुवाटार पुगेका चिकित्सक संघको टोलीसमक्ष सर्वोच्चको आदेशलाई नै चुनौती दिएका हुन्।

प्रम ओलीले संघको टोलीसमक्ष भने,’माइतीघरलार्इ निषेधित क्षेत्र बनाउनुपर्छ, त्यो हुन्छ। सर्वोच्च अदालतले भने पनि माइतीघर निषेधित हुन्छ।’

उनले थप्दै भने,’ यसो मन बहलाउने सुन्दर ठाउँ छ, दुःख पर्दा दियो बाल्ने ठाउँ छ, सर्वोच्च अदालत नै त्यहीँ छ, त्यहाँ नाराबाजी गर्न दिन्छु त मैले ?’

गत असार २२ गते सर्वोच्च अदालतले माइतीघर लगायत उपत्यकाका अन्य क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णयमाथि रोक लगाउने अन्तरकालीन आदेश जारी गरिसकेको छ। तर अदालतको यो आदेशलाई नै प्रधानमन्त्री ओलीले चुनौती दिँदै निषेधित क्षेत्र नै रहने अडान राखेका हुन्।

सरकारले साउन १ गतेदेखि लागू हुनेगरी माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेपछि चौतर्फी विरोध समेत भएको थियो।

संघले आइतबार साँझ मात्र प्रधानमन्त्री ओलीलाई भेटेर डा‍। केसीको जीवन रक्षा गर्न माग गर्दै आन्दोलनको कार्यक्रमबारे समेत जानकारी गराएको थियो।

 

सांसद बन्न मरिहत्ते गर्ने नेता वामदेव, चाले यस्ताे खतरनाक कदम, प्रचण्डलार्इ नै पारे यस्ताे जालमा!

पप्पु कन्स्ट्रक्सनका मालिक सांसद रौनियारसहित यी ३ सांसदले मारे यस्ताे संसदीय विकास समितिमा बाजी!

पुर्व राजा ज्ञानेन्द्र रहस्यमय राजनीतिक भ्रमणमा, सत्ता पल्टाउन खेल्दैछन् यस्ताे खेल!

कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!

ओली सरकारको यो कार्य विरुद्ध नेकपाकै सांसदको आक्रोस्, यसरी खनिइन् कोमल वली सरकारविरुद्ध

योगेश भट्टराईको फ्री किकमा आेली किप्पर बन्दा फुत्कियो संसदीय सुनुवाई समितिको सभापति

'ओली सरकारको चमत्कार : महंगी र बलात्कार'

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!
कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!

काठमाडौं – प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ। एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छा..

जोशीमाथि महाभियोग लगाउने विषयलार्इ लिएर काँग्रेसले नेकपा सचेतक देव गुरुङलार्इ टार्गेट गरी सदनमै दियो यस्तो चेतावनी!
जोशीमाथि महाभियोग लगाउने विषयलार्इ लिएर काँग्रेसले नेकपा सचेतक देव गुरुङलार्इ टार्गेट गरी सदनमै दियो यस्तो चेतावनी!

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले न्यायाधीश दीपकराज जोशीमाथि महाभियोग लगाउने विषयलार्इ लिएर सदनमै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई सचेत गराएको छ । काँग्रेसले..

सिके राउतको टाउको काटेर फुटबल खेल्छु भन्ने यी नारीलाई आयो यस्तो कडा चेतावनी, सावित्रिको उड्यो होस !
सिके राउतको टाउको काटेर फुटबल खेल्छु भन्ने यी नारीलाई आयो यस्तो कडा चेतावनी, सावित्रिको उड्यो होस !

काठमाडाैं ।  बलात्कारिलाई फासीको सजाय माग गर्दै सडकमा चर्का भाषण गर्दै आन्दोलनमा उत्रने सावित्रि सुवेदीले सिके राउतको टाउको काटेर फुटबल खेल्ने भन्दै गरेको कुरालाई लि..

पोर्न साइट बन्द गर्ने कुराले मुख्यमन्त्री गुरुङ र बाँस्कोटाबीच भनाभन, गुरुङले सरकारलाई दिए यस्तो चेतावनी !
पोर्न साइट बन्द गर्ने कुराले मुख्यमन्त्री गुरुङ र बाँस्कोटाबीच भनाभन, गुरुङले सरकारलाई दिए यस्तो चेतावनी !

काठमाडाैं । सरकारले नेपालमा बलात्कार तथा महिला हिंसा बढाउनमा एडल्ट फिल्म 'पोर्न'को भुमुका रहेको भन्दै यस्ता वेबसाइट बन्द गर्न भन्दै दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएक..