ओली सरकारका यी मन्त्री कानुनलार्इ लत्याउँदै गर्छन् लाखाैँ खर्च !

नेपालपाना प्रकाशित: २०७५-३-२५ गते | 3032 पटक हेरिएको
ओली सरकारका यी मन्त्री कानुनलार्इ लत्याउँदै गर्छन् लाखाैँ खर्च !

काठमाडाैँ । प्रधामन्त्री केपी ओली नेतृत्वको प्रदेश सरकारमा यस्ता मन्त्री छन् जसले कानुनलार्इ टेरेका छैनन्।  नेकपाका प्रदेशले कानुनलार्इ टेरेका छैनन्।
प्रदेश ७ का समाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले कानुनकाे पालना नगर्दा प्रदेश सरकारकाे वर्षिक रुपमा रुपैयाँ खर्च हुने गरेकाे छ।

सोडारीले प्रदेशको अस्थायी राजधानीको १५ किलोमिटर क्षेत्रभित्र घर भएका प्रदेश सरकारका मन्त्रीले सरकारी आवाश सुबिधा नपाउने व्यवस्था विपरित दुई वटा सरकारी आवास प्रयोग गरिरहेका छन् । जसले प्रदेश सरकारकाे लाखाै रुपैयाँ खर्च हुने गरेकाे छ ।

सोडारीको धनगढी–१, शिवनगरमा पक्की घर भएपनि मन्त्री भएपछि क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा बस्ने गरेका हुन् । जबकी उनको घर मन्त्रालय र तालिम केन्द्रबाट नजिकै रहेको छ । उनी तत्कालीन नेकपा एमालेबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ ‘क’बाट निर्वाचित भएका थिए ।

 


मोदी नआउने पक्का भएपछि जन्ती बनेर भारतका गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी जनकपुर आउँदै
मोदी नआउने पक्का भएपछि जन्ती बनेर भारतका गृहमन्त्री सिंह र मुख्यमन्त्री योगी जनकपुर आउँदै

काठमाडाैं । मंसिर २६ गतेका दिन रामजानकी विवाहपञ्चमीको अवसरमा भारत सरकारका केन्द्रिय गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउन..

मोटरसाइकल चोरेर लैजादै गरेको अवस्थामा काठमाडाैंबाट दुई चोर प्रहरी फन्दामा
मोटरसाइकल चोरेर लैजादै गरेको अवस्थामा काठमाडाैंबाट दुई चोर प्रहरी फन्दामा

काठमाडाैं । उपत्यकाको कालोपुलमा प्रहरी चेकजाँचको क्रममा मोटरसाइकल चोरी गरेर लैजादै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  चोरी गरी ल्याउँदै गरेको मोटरसाइ..

हवाईजहाजले माइलेज कति दिन्छ ? यस्तो छ बोइङको दावी !
हवाईजहाजले माइलेज कति दिन्छ ? यस्तो छ बोइङको दावी !

एजेन्सी । आकाशमा हवाईजहाज देख्दा मानिसहरुमा एक नयाँ किसिमको सोच आउने गर्छ । यस्तोमा आकाशमा उडिरहेको हवाईजहाज देख्दा विभिन्न किसिमका प्रश्नहरु उठ्नु स्वाभाविक हो । तर तपाइँले क..

पार्टी सभापतिले विपक्षी नेताको भुमिका खेल्न सकेनन्ः रामचन्द्र पाैडेल
पार्टी सभापतिले विपक्षी नेताको भुमिका खेल्न सकेनन्ः रामचन्द्र पाैडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।  नेपाल प्रेस युनिय..