कहिले देखि पाउँदैछन् मजदुर १३ हजार ४५० तलब ?

नेपालपाना प्रकाशित: २०७५-३-२५ गते | 2929 पटक हेरिएको
कहिले देखि पाउँदैछन् मजदुर १३ हजार ४५० तलब ?

काठमाडौँ। सरकारले अागामी अार्थिक वर्षदेखि आन्तरिक मजदुरको तलव तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १३ हजार ४५० रुपैयाँ बनाउने गरी सिफारिस गरेपछि अागामी अार्थिक वर्षदेखि हुने भएकाे छ।

यसअघि मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो ।

सरकारले मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ । समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिँदैछ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १७ हजार पुग्नेछ ।

‘अहिले आन्तरिक श्रम बजारमा काम गरिरहेका श्रमिकको तथ्यांक संकलन गरी उनीहरुको सुरक्षाको ग्यारेन्टी मन्त्रालयले लिन्छ। मन्त्रालय आफ्ना श्रमिकका विषयमा संवेदनशील छ,’ उनले भने।

आन्तरिक श्रम बजारको व्यवस्थापन गर्दै देशभित्र निजी तथा सरकारी क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई समेट्ने गरी रोजगार ऐन ल्याउन लागेको उनको भनाइ छ।

रोजगार दाता र श्रमिकबीचको असल सम्बन्ध र देश भित्रको रोजगारीमा आकर्षण बढाउनका लागि साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिने उनले बताए।

ओली सरकारको अर्को अलोकप्रिय निर्णय, ओलीविरुद्ध यसरी खनिय बाबुराम भट्टराई

सिक्नुस्ः प्रम आेलीलाई अमेरिकामा हाम्रै राजदुतले विमानस्थलमा स्वागत गरे, ट्रम्प नेपाल आए के होला ?

गंगामायाका पुत्र नुरप्रशादको एउटा कर्तुतः अदालतको फैसला सुनेपछि इजलासमै तोडफोड

सांसद बन्न मरिहत्ते गर्ने नेता वामदेव, चाले यस्ताे खतरनाक कदम, प्रचण्डलार्इ नै पारे यस्ताे जालमा!

पप्पु कन्स्ट्रक्सनका मालिक सांसद रौनियारसहित यी ३ सांसदले मारे यस्ताे संसदीय विकास समितिमा बाजी!

पुर्व राजा ज्ञानेन्द्र रहस्यमय राजनीतिक भ्रमणमा, सत्ता पल्टाउन खेल्दैछन् यस्ताे खेल!

कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


योगेश भट्टराईको फ्री किकमा आेली किप्पर बन्दा फुत्कियो संसदीय सुनुवाई समितिको सभापति
योगेश भट्टराईको फ्री किकमा आेली किप्पर बन्दा फुत्कियो संसदीय सुनुवाई समितिको सभापति

काठमाडाैं । सदीय सुनुवाई विशेष समितिको सभापतिमा फोरमका लक्ष्मणलाल कर्ण निर्विरोध सभापतिमा चयन भएका छन् । संसदीय सुनुवाई विशेष समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कर्ण..

राष्ट्रियसभा बैठक : नाम अरिङ्गालको कथा भेडाको, यी हुन् भेडाको कथा सुनाउँदै समय कटाउने नेकपाका सांसद
राष्ट्रियसभा बैठक : नाम अरिङ्गालको कथा भेडाको, यी हुन् भेडाको कथा सुनाउँदै समय कटाउने नेकपाका सांसद

काठमाडौं । आइतबार बसेको राष्ट्रियसभा बैठकमा अरिङ्गालको नाम लिँदै भेडाको कथा सुन्न पाइयो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेमाथि अरिङ्गाल जस्तै आक..

संविधान दिवसबारे समाचार फेसबुकमा सेयर गर्दा जागिर चैट !
संविधान दिवसबारे समाचार फेसबुकमा सेयर गर्दा जागिर चैट !

काठमाडाैं । संविधान दिवसको अवसरमा प्रदेश २ ले कालो दिनको रुपमा मनाएको समाचारका लिंकहरु सेयर गरेकै भरमा एक जना कर्मचारीको जागिर गुमेको छ ।  जिल्ला अदालत धनुषामा कार्यरत..

असफल कम्युनिष्ट सरकार, न्यायालय सिद्दाउने खेलमा केन्द्रित : काँग्रेस
असफल कम्युनिष्ट सरकार, न्यायालय सिद्दाउने खेलमा केन्द्रित : काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिष्ट सरकार असफल भएको बताएको छ । सात महिने कार्यकालमा जनताका आधारभुत सेवा सुविधा लगायत सबै क्षेत्रमा सरकार असफल भइसकेको..