प्रधानमन्त्री ओलीले भारतलाई दिए सिधै लगानी गर्ने अनुमति, कायकर्ता पाल्न निकाले यस्तो 'जुक्ति'

नेपाल पाना प्रकाशित: २०७५-३-२६ गते | 104721 पटक हेरिएको
प्रधानमन्त्री ओलीले भारतलाई दिए सिधै लगानी गर्ने अनुमति, कायकर्ता पाल्न निकाले यस्तो 'जुक्ति'

काठमाडौँ  । राष्ट्रवादी चरित्रको चर्को कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा आएदेखि विभिन्न परियोजनाको नाममा विभिन्न देशहरुसँग आर्थिक सहायत लिने कामलाई तिब्रता दिएका हुन् ।
 
यस अघि पूर्ववर्ति शेर बहादुर देउवाको सरकारले प्रत्यक्ष अप्रत्यक्ष रुपमा राष्ट्रलाई अघात पुग्ने परियोजनाको नाममा कुनै अनुदान लिएका थिएनन्। तर, केपी ओली सत्ता सम्हालेदेखि यस्ता विभिन्न परियोजनाको नाममा विदेशी आर्थिक सहायत लिई नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पाल्ने काम गरिरहेका छन् ।

स्रोतका अनुसार यसअघिको पूर्ववर्ति सरकारले भारतद्धारा नेपालमा ५ करोड सम्मको सानो विकास कार्यक्रम (एसडीपी) मार्फत सिधै लगानी गर्न रोक लगाएको थिए, तर प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त ५ करोड सम्मको गाउँ विकास कार्यक्रम (एसडीपी) मार्फत सिधै नेपालमा लगानी गर्न पाउने भनेर निर्णय गरेका छन् । प्रम ओलीको यस्तो निर्णयले नेकपाका नेता तथा कार्यकर्ताहरुको पालन पोषण हुने भएको स्रातले बताएको छ ।

भारतले नेपालमा सिधै उक्त रकम लगानी गर्दा समुदायमा आफ्नो वर्चश्व कायम हुने हुँदा अघिल्लो सरकारले रोक लगाएका थियो। तर प्रम ओलीले त्यसलाई नजर अन्दाज गर्दै उक्त रकम लगानी गर्न अनुमति दिएपछि नेपालमा भारत हावी हुने गतिविधि गरेका छन् ।

विगतमा नाकाबन्दी हुँदा भारतलाई गाली गर्ने ओली आज भारतकै गुणगान गाइरहेको छन्।  प्रम ओलीको यस्तो गतिविधिले अवसरवादी चरित्रको चित्रण गरिरहेको छ ।

चर्को राष्ट्रवादीको नारा लगाउँदै हिड्ने प्रम ओली कत्तिको राष्ट्रवादी छन् भने उनको यस्तो गतिबिधि थाहा हुन्छ। कहिले गाली गर्ने कहिले सहयोग माग्ने प्रम ओलीको यस्तो चरित्र राष्ट्रवादी नभएर अवसरवादी भएको पुष्टि भएको छ ।

यसअघि पनि प्रम ओलीले कटाक्ष बोल्ने युरोपियन युनियनसंग समेत अर्बौको सहयोग लिने निर्णय गरेका थिए । प्रम ओली दुई तिहाइ बहुमतको दम्भमा अघिल्ला सरकारले गरेको अधिकांस निर्णयलाई उल्टयाउँदै आएका छन् ।

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


कञ्चनपुर प्रकरणमा निलम्बित एसपी विष्ट जेल चलान हुन सक्ने, यस्तो छ उनको कर्तुत !
कञ्चनपुर प्रकरणमा निलम्बित एसपी विष्ट जेल चलान हुन सक्ने, यस्तो छ उनको कर्तुत !

काठमाडाैं । कञ्चनपुर प्रकरणमा निलम्बित एसपी डील्लीराज विष्टलाई नै दोषी रहेको पाइएको छ । विष्टको गम्भीर प्रकारको कैफियत देखिएकाले उनीमाथि गम्भिर छानवीनका साथै उनी कारवाहीका भाग..

नेपालपाना डटकममा २७ भदाैमा प्रकाशित समाचारप्रति प्रतिनिधिसभा सदस्य माननीय दिपक प्रकाश भट्टको खण्डन
नेपालपाना डटकममा २७ भदाैमा प्रकाशित समाचारप्रति प्रतिनिधिसभा सदस्य माननीय दिपक प्रकाश भट्टको खण्डन

काठमाडाैं । नेपालपाना डटकममा प्रकाशित समाचार 'कञ्चनपुर घटनामा प्रधानमन्त्रीलाई झुटो बोल्न लगाउने नेता यी हुन, माननीयको पोल यसरी खुल्यो!' शिर्षकको समाचार प्रति कञ्चनपुर..

के छ, ओली सरकारलाई बुझाइएको निर्मला पन्त हत्याको छानविन प्रतिवेदनमा? किन लुकाइयो प्रतिवेदनको चुरो कुरा?
के छ, ओली सरकारलाई बुझाइएको निर्मला पन्त हत्याको छानविन प्रतिवेदनमा? किन लुकाइयो प्रतिवेदनको चुरो कुरा?

काठमाडौं । गत साउन १० गते उखुबारीमा मृत फेला परेकी कन्चनपुरकी निर्मला पन्त हत्याको छानविन गर्न गठिन समितिले अनुसन्धानको प्रतिवेदन सरकारलाई बुझाएको छ । समितिले मंगलबार गृहमन्त्..

जोशी विरुद्ध अदालतमा गम्भीर षडयन्त्र रचिदै, प्रन्या मिश्रको यस्तो अभिव्यक्तिमा नेकपाको दह्रो साथ
जोशी विरुद्ध अदालतमा गम्भीर षडयन्त्र रचिदै, प्रन्या मिश्रको यस्तो अभिव्यक्तिमा नेकपाको दह्रो साथ

काठमाडाैं । सर्वोच्च अदालतमा चलेको विभिन्न हल्ला र राजनीतिक वृत्तमा चलेका केहि कुराहरुले न्यायालय भित्र ठूलै चलखेल सुरु भएको छ ।  वर्तमान प्रधानन्यायाधीश आेमप्रकाश मिश..