झुठाे अफवाह फैलाएपछि डा. केसीले विज्ञप्ति निकालेर अाेलीलार्इ यसरी झपारे

नेपालपाना प्रकाशित: २०७५-३-२७ गते | 7502 पटक हेरिएको
झुठाे अफवाह फैलाएपछि डा. केसीले विज्ञप्ति निकालेर अाेलीलार्इ यसरी झपारे

काठमाडौं । ११ दिनदेखि चिकित्सा क्षेत्र सुधारसम्बन्धी माग राखेर जुम्लामा आमरण अनशनमा बसेका डा। गोविन्द केसीले वर्ताको लागि तयार नभएको सरकारी भनाइ प्रकाशमा आइरहेका बेला विज्ञप्तिमार्फत खण्डन गरेका छन् ।

विज्ञप्तिमार्फत उक्त सरकारी भनाइलार्इ खण्डन गर्दै कुनै पनि बेला आफु वार्ताका लागि तयार रहेको डा। केसीले स्पष्ट पारेका छन्। उनले आफू वार्ताका लागि सधैं तयार रहेको भन्दै सरकारलाई यसको गृहकार्यमा जुट्न आग्रह समेत गरेका छन् ।

‘यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, केसीद्वारा बुधबार बिहान जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामी कुनै पनि बेला वार्ताका लागि तयार छौं ।’

केसीले सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने समेत प्रष्ट पारेका छन् । दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी सोच्न पनि उनले सरकारलाई सुझाएका छन् ।

 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

राजदुतमा सिफारिस भएका उप्रेती नेपालका यसकारण 'एपी जे अब्दुल कलाम' हुन !

प्रदेश २ मा मुख्यमन्त्री राउतको योजना लोकप्रिय बन्दै, बिपक्षीहरुको बिरोध कायमै

सरकारलाई सर्बोच्च अदालतको अर्को ठुलो झट्का, के मान्लान त दुईतिहाइको शक्तिशाली सरकारले?

देउवाले दिए अाेलीलार्इ 'वारपार' काे सत्ता हल्लिने चेतावनी, बालुवाटारमा खैलाबैला !

ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

अाेली कानुनकाे पाना नपल्टाउँदा अाँफैले गरेकाे निर्णयलार्इ अायाे बदर गर्ने स्थिती, के बदर गर्लान ?

बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

सांसदकै छोरा पप्पु कन्स्ट्रक्सनको मालिक, आर्थिक चलखेल गरी ठेक्का पार्ने योजनाको पर्दाफास

काठमाडौँ । २०४० सालमा स्थपना भएको पप्पु कन्ट्रक्सनले आर्थिक चलखेल गरी अहिले देशभरिको नै ठेक्का हात पार्ने गरेका छन् । देशभरिको ठेक्का हात परेर समयमा काम नगर्नु र जुन काम गर..

गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।..

यी हुन् सरकारी खर्चमा फाइभस्टार होटेलमा फूटवल हेर्ने कम्युनिष्ट मन्त्रीहरु !

काठमाडौं । तराई मधेश लगायत देशका विभिन्न ठाउँहरुमा जनता बाढी पहिरोले पिडित छन् भने यता सरकारका मन्त्रीहरु सरकारी खर्चमा मौजमस्ती गर्दै गरेको प्रमाण फेला परेको छ।  सुशा..


बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती  !
बाढीपहिरो र डुबानबाट रु १२ करोड क्षति, ओली सरकारका मन्त्रीहरुको फाइभ स्टारमा मस्ती !

भक्तपुर । भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ ।  जिल्ला प्रशासन कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्र..

ओली नेतृत्वको सरकार आउने ६ महिनामा ढल्ने भएपछी बालुवाटरमा खैलाबैला !
ओली नेतृत्वको सरकार आउने ६ महिनामा ढल्ने भएपछी बालुवाटरमा खैलाबैला !

  काठमाडौँ । शिव सेना पार्टीका अध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक विक्रम बमले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’को स..

सरकारबारे राजपाले गर्यो यति ठुलो खुलाशा !
सरकारबारे राजपाले गर्यो यति ठुलो खुलाशा !

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्र..

प्रधानमन्त्री ओलीको निर्देशनमा बालुवाटारबाट ३१ जना मानवअधिकार कर्मी पक्राउ, यस्तो छ कारण !
प्रधानमन्त्री ओलीको निर्देशनमा बालुवाटारबाट ३१ जना मानवअधिकार कर्मी पक्राउ, यस्तो छ कारण !

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा मानवअधिकारीवादी कृष्ण पहाडीसहित ३१ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । प्राध्यापक डाक्टर गोविन्द के..