सरकारले डा. केसीलाई गर्यो यस्तो आग्रह !

रासस प्रकाशित: २०७५-३-२७ गते | 2249 पटक हेरिएको
सरकारले  डा. केसीलाई गर्यो यस्तो आग्रह !

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा गोविन्द केसीलाई आफ्ना माग सम्बोधनका लागि वैधानिक बाटो रोज्न आग्रह गर्नुभएको छ । 

आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा राज्यमन्त्री अर्यालले डा केसीले आफ्ना माग संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकमार्फत रोज्ने भन्दै विधेयकमा सांसदमार्फत संशोधन हालेर आफ्ना माग पुरा गर्न आग्रह गर्नुभयो । 

विश्वविद्यालय, मेडिकल कलेज तथा अस्पतालमा गएर अनसन बसेर डा केसीको माग पुरा नहुने उहाँको भनाइ थियो । डा केसीले जस्तै आफूलाई चित्त नबुझेको कुरामा प्रत्येक नेपालीले अनसन बस्न थाल्यो भने के हुन्छ भने प्रश्न गदै उहाँले आफूलाई लागेको बेला अनसन बस्न नपाइने बताउनुभयो । डा केसीको जायज माग सम्बोधन हुने राज्यमन्त्री अर्यालले बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटी सदस्य योगेश भट्टराईले केदारभक्त माथेमा प्रतिवेदनबाट चिकित्सा क्षेत्र सुधारका लागि सुझाव लिएको भन्दै शतप्रतिशत कार्यान्वयन गर्न नसकिने बताउनुभयो । 

“माथेमा प्रतिवेदन सुझाव दिन मात्र बनाएको हो । प्रतिवेदनमा १० वर्षसम्म काठमाडाँैमा कलेज नखोल्ने भनेर सुझाव मात्र दिइएको हो,” उहाँले भन्नुभयो– “माथेमाले दिएको सुझाव मान्नुपर्दछ भन्ने छैन, सुझाव हो, राम्रो लागे मान्ने हो, नभए मान्ने होइन ।” 

भट्टराईले कसैले केहीका लागि अनसन बस्दैमा माग पुरा गर्नुपर्ने भन्ने नभएको बताउनुभयो । डा केसीले भनेका सबै माग पुरा गर्नुपर्ने भन्ने कुरा केही उल्लेख नगरिएको भन्दै उहाँले भन्नुभयो, “केसीले भनेका मात्र कलेजलाई सम्बन्धन दिने, अरुलाई नदिने भनेर कहाँ लेखेको छ ।” 

नेता भट्टराईले डा केसी हरेक पटक अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उहाँको अनशनको उद्देश्य नै शंकास्पद रहेको धारणा राख्नुभयो । अहिलेसम्म सम्बन्धन दिएका कलेजलाई संसदीय छानविन समिति गठन गरेर छानविन गर्नुपर्ने उहाँको भनाइ थियो । 

“मेडिकल कलेजमा पढ्दा पास हुने, अनि नेपाल मेडिकल काउन्सिलमा परीक्षा दिँदा फेल हुने,” उहाँले भन्नुभयो– “त्यसैले ती सम्बन्धन दिएका कलेजमाथि छानविन हुनुपर्छ ।” मेडिकल कलेज कसैलाई सिफारिस देउ, कसैलाई नदेउ भन्ने अधिकार डा केसीको नभएको नेता भट्टराईले बताउनुभयो । 

नेपाली काँंग्रेसका नेता सुरेन्द्र पाण्डेले डा केसीका कतिपय माग जायज भएकाले छलफल गरेर टुङ्याउनुपर्ने बताउनुभयो । उहाँले केसीका मुद्दालाई देखाएर काँग्रेसलाई राजनीति गर्ने रहर नभएको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा ढुण्डीराज पौडेलले डा केसीका माग सरकारले वार्ताबाट टुङ्याउनुपर्ने बताउनुभयो ।

ओली सरकारको अर्को अलोकप्रिय निर्णय, ओलीविरुद्ध यसरी खनिय बाबुराम भट्टराई

सिक्नुस्ः प्रम आेलीलाई अमेरिकामा हाम्रै राजदुतले विमानस्थलमा स्वागत गरे, ट्रम्प नेपाल आए के होला ?

गंगामायाका पुत्र नुरप्रशादको एउटा कर्तुतः अदालतको फैसला सुनेपछि इजलासमै तोडफोड

सांसद बन्न मरिहत्ते गर्ने नेता वामदेव, चाले यस्ताे खतरनाक कदम, प्रचण्डलार्इ नै पारे यस्ताे जालमा!

पप्पु कन्स्ट्रक्सनका मालिक सांसद रौनियारसहित यी ३ सांसदले मारे यस्ताे संसदीय विकास समितिमा बाजी!

पुर्व राजा ज्ञानेन्द्र रहस्यमय राजनीतिक भ्रमणमा, सत्ता पल्टाउन खेल्दैछन् यस्ताे खेल!

कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


योगेश भट्टराईको फ्री किकमा आेली किप्पर बन्दा फुत्कियो संसदीय सुनुवाई समितिको सभापति
योगेश भट्टराईको फ्री किकमा आेली किप्पर बन्दा फुत्कियो संसदीय सुनुवाई समितिको सभापति

काठमाडाैं । सदीय सुनुवाई विशेष समितिको सभापतिमा फोरमका लक्ष्मणलाल कर्ण निर्विरोध सभापतिमा चयन भएका छन् । संसदीय सुनुवाई विशेष समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कर्ण..

राष्ट्रियसभा बैठक : नाम अरिङ्गालको कथा भेडाको, यी हुन् भेडाको कथा सुनाउँदै समय कटाउने नेकपाका सांसद
राष्ट्रियसभा बैठक : नाम अरिङ्गालको कथा भेडाको, यी हुन् भेडाको कथा सुनाउँदै समय कटाउने नेकपाका सांसद

काठमाडौं । आइतबार बसेको राष्ट्रियसभा बैठकमा अरिङ्गालको नाम लिँदै भेडाको कथा सुन्न पाइयो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेमाथि अरिङ्गाल जस्तै आक..

संविधान दिवसबारे समाचार फेसबुकमा सेयर गर्दा जागिर चैट !
संविधान दिवसबारे समाचार फेसबुकमा सेयर गर्दा जागिर चैट !

काठमाडाैं । संविधान दिवसको अवसरमा प्रदेश २ ले कालो दिनको रुपमा मनाएको समाचारका लिंकहरु सेयर गरेकै भरमा एक जना कर्मचारीको जागिर गुमेको छ ।  जिल्ला अदालत धनुषामा कार्यरत..

असफल कम्युनिष्ट सरकार, न्यायालय सिद्दाउने खेलमा केन्द्रित : काँग्रेस
असफल कम्युनिष्ट सरकार, न्यायालय सिद्दाउने खेलमा केन्द्रित : काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिष्ट सरकार असफल भएको बताएको छ । सात महिने कार्यकालमा जनताका आधारभुत सेवा सुविधा लगायत सबै क्षेत्रमा सरकार असफल भइसकेको..