मन्त्री महासेठलाई गृहमन्त्री बादलले दिए यस्तो कडा काउन्टर, के होला अब?

रासस प्रकाशित: २०७५-३-२७ गते | 6458 पटक हेरिएको
मन्त्री महासेठलाई गृहमन्त्री बादलले दिए यस्तो कडा काउन्टर, के होला अब?

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा एकाधिकार फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पार्नुभएको छ । 

आज नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौती र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले अझै एकाधिकार फर्काउने प्रयास भइरहेको भन्दै त्यो पूरा नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले पनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने र यो क्षेत्रमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी एकाधिकारलाई फर्काउने षड्यन्त्र भइरहेको छ । यसबारे सरकार सचेत छ ।” 

उहाँले यातायात क्षेत्र मात्रै नभइ कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा एकाधिकारले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको बताउनुभयो । एकाधिकार रहेसम्म देशको विकास र समृद्धि सम्भव नभएको उहाँको भनाइ थियो । एकाधिकार हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै सबैको सहयोगका लागि उहाँले अपिल गर्र्नुभयो । 


सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त

सदूरपश्चिम प्रदेशमा भर्खरै बर्खास्त गरिएका सामाजिक विकास मन्त्री दीर्घ सोडारीको ठाँउमा कृष्ण सुवेदी नियुक्त हुने भएका छन् । प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा हटाइएका मन..

फाल्गुनन्दको जन्मजयन्तीमा यस्तो छ प्रधानमन्त्रीको सन्देश !
फाल्गुनन्दको जन्मजयन्तीमा यस्तो छ प्रधानमन्त्रीको सन्देश !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बत..

धरमरायो कम्युनिस्ट सरकार, आफ्नै दलका यी शीर्ष नेताले थाले ओली फाल्ने तयारी !
धरमरायो कम्युनिस्ट सरकार, आफ्नै दलका यी शीर्ष नेताले थाले ओली फाल्ने तयारी !

काठमाडौं । सांसद बन्ने बाटोमा केपी ओली बाधक बनेको चालपाएपछि वामदेव गौतमले पनि नयाँ चाल चलेका छन् । अझै पनि सांसद बन्ने चाहना गौतमको मनबाट हराएको छैन । गौतमको सांसद बन्ने योजना..

प्रदेश मन्त्रीको जिप दुर्घटना, तीनजना घाइते
प्रदेश मन्त्रीको जिप दुर्घटना, तीनजना घाइते

कैलाली । कैलाली जिल्लामा जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशका चढ्ने गरेको बा २ झ ३१२५ नम्बरको गाडी शुक्रबार राति पौने ९ बजे गौरीगंगा नगरपालिका&nd..