काभ्रेली समूहका डन लामा पक्राउ

नेपालपाना प्रकाशित: २०७५-३-२८ गते | 2906 पटक हेरिएको
काभ्रेली समूहका डन लामा पक्राउ

काठमाडाैं । विगत लामाे समयदेखि ब्यापारीहरुलार्इ डर त्रास देखाइ धमक्याउने अपराधिक समूहका डन सत्य लामालार्इ पक्राउ गरेकाे छ ।

 

प्रहरीको खोजीको सूचीमा रहेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएकाे टाेलीले पक्राउ गरेको परिसरका डीएसपी माेहन कुमार थापाले बताए।

 

उनका अनुसार हरुसँग मिलेर लामाले अवैध गतिविधी गर्दै अाएका हुन् । लामालार्इ प्रहरी टाेलीले बालुवाटारबाट पक्राउ गरेकाे हाे। विना कारण ब्यापारीहरुलार्इ डर त्रास देखाइ धमक्याउने कार्य गरेकाे माैखिक उजुरीका अाधारमा लामालार्इ बिहीबार दिउँसाे पक्राउ गरिएकाे परिसरका प्रवक्ता समेत रहेका डीएसपी थापाले बताए।

लामा अपराधिक गतिविधीलार्इ पेश बनाए झै हप्ता असुली लगायत गैरकानुनी काम गर्दै आएका छन्। कामाडौंमा गुण्डागर्दी अन्त्य गर्ने प्रहरीको अभियान अन्तर्गत लामालाई पक्राउ गरीएको प्रहरीले परिसरले जनाएकाे छ।


सडक दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते
सडक दुर्घटनामा दुई जनाको मृत्यु, सात घाइते

रामेछाप – रामेछाप नगरपालिका–२ खरानेपाखामा शनिबार साँझ टाटासुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् ।  मृत्य..

दशैंका दिन हराए पत्रकारका छोरा, प्रहरी परिचालन
दशैंका दिन हराए पत्रकारका छोरा, प्रहरी परिचालन

काभे्रपलाञ्चोक । पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढुंग..

कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, दशैंको राति खुकुरी हानेर युवकको हत्या
कम्युनिस्ट शासनमा बढ्यो असुरक्षा, दशैंको राति खुकुरी हानेर युवकको हत्या

उर्लाबारी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट शासनमा दण्डहीनता बढ्दै गएपछि आपराधिक घटनामा पनि बढोत्तरी भएको छ । बलात्कार, हत्या, हिंसाका घटना बढिरहेका बेला..

दशैंको दिन ग्यास सिलिन्डरले लियो एक जनाको ज्यान, दुई घाइते
दशैंको दिन ग्यास सिलिन्डरले लियो एक जनाको ज्यान, दुई घाइते

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिन्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका..