मौद्रिक नीतिको ६४ र ६५ बुँदा विरुद्ध सर्वोच्चमा पर्‍याे रिट, के छ यी बुँदामा ?

नेपालपाना प्रकाशित: २०७५-३-२८ गते | 3180 पटक हेरिएको
मौद्रिक नीतिको ६४ र ६५ बुँदा विरुद्ध सर्वोच्चमा पर्‍याे रिट, के छ यी बुँदामा ?

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले अागामी अार्थिक वर्षकाे लागि ल्याएकाे मौद्रिक नीतिको ६४ र ६५ बुँदा विरुद्ध सर्वोच्च अदालतमा रिट परेकाे छ। उक्त बुँदा अन्तरगत रहेकाे नेपाली मुद्रा विस्थापन हुने गरी भारतीय मुद्रामा बैंकहरुलाई ऋण लिन अनुमति दिने माैद्रिक नीतिलार्इ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट परेकाे हाे।

राष्ट्र बैंकका गर्भनरलाई सो नीतिअनुरुप तत्काल काम गर्न रोक लगाउन पहिलो सुनुवाई मार्फतनै अन्तरिम आदेश जारी गर्न परेकाे रिटमा माग गरिएको छ।

अधिवक्ता भद्रप्रसाद नेपालले राष्ट्र बैंकका गभर्नरले सार्वजनिक गरेको मौद्रिक नीतिको बुँदा नम्बर ६४ र ६५ मा उल्लेख नेपालका बैंकहरुले भारतबाट भारतीय मुद्रामा नै ऋण लिन अनुमति दिएको व्यवस्था सार्वभौम नेपालको नीति विपरित रहेको रिटमा उल्लेख गरिएको छ।

निवेदनमा राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल र राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई विपक्षी बनाइएको छ।


घट्यो सूनको मुल्य, अति पुग्यो?
घट्यो सूनको मुल्य, अति पुग्यो?

काठमाडौं । आइतबार सूनको मुल्य घटेको छ । सूनको मुल्य तोलामा २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ६० हजार रुपैयाँ प्रतितोला रहेको सूनको मुल्य आइतबार ५९ हजार ड सय कायम गरि..

सून पाँच वर्षयताकै महंगो, दशैंको समयमा किन बढ्यो मुल्य?
सून पाँच वर्षयताकै महंगो, दशैंको समयमा किन बढ्यो मुल्य?

काठमाडौं । सूनको पछिल्लो समय पाँच वर्षयताकै महंगो भएको छ । शुक्रबार र शनिबार सूनको मुल्य प्रतितोला ६० हजार रुपैयाँ रहेको सूनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।..

५ सय प्रतिशतसम्म नाफा खाने कोरियन सपमा सिलबन्दी
५ सय प्रतिशतसम्म नाफा खाने कोरियन सपमा सिलबन्दी

काठमाडौं । उपभोक्ताबाट चर्को मुल्य लिएर व्यापक ठगी गर्दै आएको जमलको द कोरियन सपमा सिलबन्दी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य ल..

पशुपन्छी मन्त्रीले भने काठमाडौंमा राँगाँको मासु नखानुस्
पशुपन्छी मन्त्रीले भने काठमाडौंमा राँगाँको मासु नखानुस्

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले काठमाडौं उयपत्यकामा  हुने गरेको राँगाको मासु खान योग्य नरहेको बताएका छन् । काठमाडौं उपत्यकामा राँगाको मासु ध..