गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

नेपाल पाना प्रकाशित: २०७५-३-३२ गते | 99709 पटक हेरिएको
गुन्डा पाल्ने देखी पत्रकार धम्क्याउनेसम्म यस्ता छन् नविना लामाका ठुला हर्कतहरु, तनावमा परे ओली?

काठमाडौं । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद एवम प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय नेत्री नविना लामा पछिल्लो समय एकपछि अर्को गरेर विवादमा तानिएकी छिन् ।

पुर्व एमालेको भातृ संगठन अनेरास्ववियूको विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएकी लामा साहसी, निडर र क्षमतावान नेतृको रुपमा परिचित छिन् । आफूलाई लागेका कुरा निर्धक्कसँग राख्ने खुबीका कारण उनलाई धेरै युवायुवतीले मन पराउँछन् ।

तर, प्रतिनिधि सभाको सदस्य भए यता लामा लगातार विवादमा मात्रै तानिएकी छिन् । उनले दिने अभिव्यक्तिका कारण उनी विवादमा परेकी हुन् । केही समय पहिले सामाजिक सञ्जालमा उनले गरेको कुराकानीलाई लिएर अनलाईनमा समाचार बनेपछि उनले त्यो अनलाईनका पत्रकारलाई चेतावनीयुक्त धम्की दिएको खबरहरु समेत बाहिरिएका थिए ।

खासगरी उनलाई पेट्रोलियम पदार्थको मुल्य वृद्धि किन भयो रु भनेर एक शुभचिन्तकले फेसबुक मेसेन्जरमार्फत प्रश्न गर्दा उनले नानाभाती र तथानाम गालीगलौज गरेर ती प्रश्नकर्तामाथि खनिएकी थिईन् । उक्त च्याट बाहिरिएसँगै उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

यद्धपी सांसद लामाले उक्त फेसबुक खाता आफ्नो सक्कली नभएको भनेर खण्डन गरेकी थिईन् । तर उक्त घट्ना सेलाउन नपाउँदै उनी फेरि अर्को विवादमा परिन । प्राईम टाईम्स् टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको पेट्रोलियम पदार्थको मुल्य वृद्धिमा विद्यार्थी संगठनहरु किन विभाजित भन्ने बहसमा नेविसंघका सभापति नैनसिंह महरलाई दिएको चेतावनीपनि विवादमा पर्यो । उनले त्यहीँबाट प्रहरी बोलाएर पक्राउ गर्ने चेतावनी महरलाई दिएकी थिईन् । त्यसको पनि सामाजिक सञ्चालमा चर्को विरोध भएको थियो ।

अहिले उनी फेरि अर्को विवादमा फसिन् । खासगरी सांसद नविना लामाले सात घण्टा नबित्दै प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेको सात घण्टामै छुटाएको खबर बाहिर आएपछि अर्को विवादमा परेकी हुन् ।

पक्राउ परेका लामा सांसद नविनाकै ठूलो दवावमा छुटेका थिए । लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा परिसरले तीब्र रूपमा खोजी गरेको जनाएको थियो । सांसद लामाको रोहबरमा गुण्डा नाइके सत्यमान लामालाई छाडिएपछि उनको चर्को आलोचना भैरहेको छ ।

चारैतर्फ नविनाको चर्को आलोचना हुन थालेपछि प्रधानमन्त्री ओली निकै तनावमा रहेको बुझिएको छ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

गृहमन्त्री थापाले सुन तस्करी बारे सुशासन समितिलार्इ दिएको जवाफ सरासर झुठ, प्रहरीले नै झुठको यसरी गरे पर्दाफास !

डा. केसीको एउटा माग पुरा नहुँदै फेरि उठाए यस्तो अर्को मुद्दा, के फेरि बस्लान अनसन?

नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!

काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् । सोमबार जिल्ला अदालत..

प्रकाण्डका छाेराले सर्वाेच्चकाे साथ पाएपछि अाेलीलार्इ दिए यस्ताे काउण्टर !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..

ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

यी सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, तनावमा परे ओली !

काठमाडौं । नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतब..


प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !
प्रचण्ड छोरी रेणुमाथि धावा बोल्ने तयारीमा अख्तियार, पद पर्‍यो धारापमा !

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको छोरी रेणु दहालमाथि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने तयारी गरिरहको छ । स्थानीय निर्वाचनमा बिबादित रहेको&n..

बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !
बादललाई रक्षामन्त्री र पोखरेललाई गृहमन्त्री बनाउने यस्तो छ प्रधानमन्त्री ओलीको 'ग्रयाण्ड डिजाइन' !

काठमाडौँ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पूर्व एमालेबाट मन्त्री भएकाहरुको कामको गति र रवैया देखेर सन्तुष्टा छैनन् । स्रोतका अनुसार पूर्व माओवादीबाट मन्त्..

नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !
नेकपा फुटाउन नारायणकाजीले बनाए यस्ताे ठुलाे याेजना, अाेली र प्रचण्डकाे गयाे साताे !

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएपछि उनी पार्टीमा नरहने याेजना बनाइरहेका छन्। अध..

जोशीको निर्णय रोक्न ओलीले समितिका सदस्यलार्इ नजरबन्द गर्दै गरे यस्तो ठुलो षड्यन्त्र
जोशीको निर्णय रोक्न ओलीले समितिका सदस्यलार्इ नजरबन्द गर्दै गरे यस्तो ठुलो षड्यन्त्र

काठमाँडौ । प्रधानमन्त्री केपी ओलीले सर्वसत्तावादी र अधिकनायकवादीको झल्को देखाउँदै संसदीय सुनवार्इ विशेष समितिका सदस्यहरुलार्इ नजरबन्द  गरेका छन्। स्रोतका अनुसार समितिक..