ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

नेपालपाना प्रकाशित: २०७५-३-३२ गते | 32291 पटक हेरिएको
ओली सरकारले पैसाकाे मुठाे कस्दै ब्युतायो यातायत सिन्डिकेट (प्रमाणसहित)

काठमाडाैँ । केपी अाेली नेतृत्व सरकारले  पैसाकाे मुठाे कस्दै यातायत सिन्डिकेट  ब्युताएकाे छ। अाेली नेतृत्व सरकारका मन्त्री रघुबीर महासेठकाे याेजनामा यातायत सिन्डिकेट  ब्युतेकाे हाे।

केहि समय अघि यातायात सिन्डिकेट खारेज गरेर जनतालाइ खुसि दिएको केहि महिना नबित्दै सरकार सिन्डिकेटप्रति नरम भएको छ । सबै यातायात समिति खारेज गरेर बैक खाता सम्म रोक्का गरेको सरकार अहिले फेरी बिधिबत रुपमा नै पछी हटेको छ ।

स्राेतका अनुसार अब यातायात समिति तत्काल खारेज नहुने, रोक्का भएको बैंक खाता चलाउन दिने सरकाले निर्णय गरेको छ।
यही निर्णयलार्इ अाधार मान्दा सरकार सिन्डिकेटप्रति नरम भएको देखिन्छ ।

यो निर्णय गराउन सरकारकै यातायात मन्त्रि रघुबीर महासेठ लागिपरेका थिए । अन्ततः नेकपाका अध्यक्ष प्रचण्डकाे निर्देशनमा गृहमन्त्री राम बहादुर थापा बादललाइ पछी हटेका बुझिएको ।

 


मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

–लक्ष्मीप्रसाद सापकोटा  पर्वत। लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु..

मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ
मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ

ताप्लेजुङ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका केही मन्त्रीलाई हटाएर युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाउने चर्चा चलेसँग नेता भट्टराई सरकार र पार्टीक..

राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि
राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भएको आरोप लगाएका छन् । राजतन्त्रका प्रतिक चिह्न श्रीपेच लगायतलाई संग्रहालयमा सा..

रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी
रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई जना मन्त्री थप्ने तयारी थालेको छ । विभिन्न कारणबाट असन्तुष्ट रहेका माधवकुमार नेपाललाई सन्तुष्ट बनाउने उद्येश्यले ओलीले नेता..