पार्टी छाेडेपछि सभामुख महराले पहिलाे पटक अाेलीलार्इ साथ दिदैँ गरे सदनमा यस्ताे निर्णय!!!

नेपालपाना प्रकाशित: २०७५-४-३ गते | 15218 पटक हेरिएको
पार्टी छाेडेपछि सभामुख महराले पहिलाे पटक अाेलीलार्इ साथ दिदैँ गरे सदनमा यस्ताे निर्णय!!!

काठमाडाैँ । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछिकाे लागि सारिएकाे छ। सभामुख कृष्ण बहादुर महराले एक सातापछी बैठक बस्ने गरी समय ताेकेका छन्।

सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको भावनाअनुसार नै संसद्मा प्रस्तुत भएको दावा गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विधेयक आफ्नो सरकारको पालामा जारी भएको अध्यादेशको भावनाअनुरुप नभएको भन्दै संसद्मा पेश गर्नसमेत दिएको छैन । सदन बस्न नसकेपछि सूचना टाँस गरी एक हप्ताका लागि पछि सारिएको हो ।

स्राेतका अनुसार एक सातामा डा. गाेविन्द केसीकाे स्वस्थय अवस्थामा पनि सुधार अाउँने भएकाेले प्रम केपी अाेलीले महरालार्इ एक साता पछिकाे समय ताेक्न अाह्राएका थिए। साेही अनुसार महराले सदनको अर्को बैठक अगामी ११ गते दिनको १ बजे बस्ने गरी समय ताेकेका छन्।

 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

गृहमन्त्री थापाले सुन तस्करी बारे सुशासन समितिलार्इ दिएको जवाफ सरासर झुठ, प्रहरीले नै झुठको यसरी गरे पर्दाफास !

डा. केसीको एउटा माग पुरा नहुँदै फेरि उठाए यस्तो अर्को मुद्दा, के फेरि बस्लान अनसन?

नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!

काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् । सोमबार जिल्ला अदालत..

प्रकाण्डका छाेराले सर्वाेच्चकाे साथ पाएपछि अाेलीलार्इ दिए यस्ताे काउण्टर !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..

ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

यी सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, तनावमा परे ओली !

काठमाडौं । नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतब..


गौरवका आयोजनामा प्रदेश सरकारको चासो
गौरवका आयोजनामा प्रदेश सरकारको चासो

–भरत केसी  बुटवल। राष्ट्रिय गौरवका आयोजना निर्माणकोे अवस्थाबारे प्रदेश सरकारले चासो देखाएको छ ।  मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मु..

सुशासन समितिले थर्काएपछि गृहमन्त्री थापाले सुन तस्करीमा मुछिएका ठूला माछाका बारेमा यसरी खाेले पाेल!
सुशासन समितिले थर्काएपछि गृहमन्त्री थापाले सुन तस्करीमा मुछिएका ठूला माछाका बारेमा यसरी खाेले पाेल!

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन नेपालमा तस्करी भएको बताएका छन्। गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य..

नेपालमा गणतन्त्र ल्याउन भारतले यसरी सहयाेग गरेकाे बारे सभामुख महराले गरे सनसनी पूर्ण खुलासा!
नेपालमा गणतन्त्र ल्याउन भारतले यसरी सहयाेग गरेकाे बारे सभामुख महराले गरे सनसनी पूर्ण खुलासा!

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भारतले महत्वपूर्ण योगदान दिएको बताएका छन्।उनका अनुसार गणतन्त्र स्थापनाका लागि छि..

मन्त्रीलार्इ लक्षित गरी बाटोमो यसरी राखियो प्रेसर कुकर
मन्त्रीलार्इ लक्षित गरी बाटोमो यसरी राखियो प्रेसर कुकर

काठमाडौं । मन्त्रीलार्इ लक्षित गर्दै बाटोमा प्रेसर कुकर छाडेर अज्ञात व्यक्ति फरार भएका छन्। ललितपुरको कुपण्डोलमा उक्त प्रेसर कुकर फेला परेको हो । प्रेसर कुकर स्थान मन्त्रीनिवा..