जागिरको लाेभमा पर्दा दुई युवती भइन् बलात्कारकाे शिकार, युवा पक्राउ अधबैसेँ फरार

नेपालपाना प्रकाशित: २०७५-४-६ गते | 5719 पटक हेरिएको
जागिरको लाेभमा पर्दा दुई युवती भइन् बलात्कारकाे शिकार, युवा पक्राउ अधबैसेँ फरार

काठमाडौं । जागिरको लाेभमा पर्दा दुई युवती बलात्कारकाे शिकार भएकी छन्। अपरिचत पु्रुषसंग जागिर पाउने प्रलोभनमा सल्यानका दुई युवती दाङ्गमा बलात्कारकाे शिकार भएकी हुन्।

असार २९ गते तुल्सीपुर उप–माहानगरपालिका विरेन्द्र चोकमा अध्ययनका लागि तुलसीपुर आएकी २१ बर्षिय यूवतीकाे अपरिचित एक पुरुषसँग भेट भयो । ती युवती र तुलसीपुरकै ४५ बर्षीय विश्वकर्मा थरका पुरुष विच कुराकानी र परिचय पश्चात छुट्टिए । यहि भेट नै यूवतीहरुका लागि घातक बन्न पुग्याे ।

फोन मार्फत आफुले जागिर खोजि दिएको भन्दै पटक पटक भेट्न अनुरोध गरेपछि यूवतीले भेट गरिन् । साउन २ गते ११ बजे दुबैको तुल्सीपुर चोकमा भेट भयो । दुबै जनाले एक एक जना साथी लिएर चार जना अमेलिया खानेपानीमा जागिर खुलेको र फारम भर्न जानुपर्ने भन्दै अमेलिया तर्फ लागे ।

अमेलिया देखि पूर्वपश्मि राजमार्ग अन्र्तगत लमहीतर्फ कालीखोला भन्ने गाउँ जाने वनको बाटोमा झारे । जंगलमा यूवतीलाई जवरजस्ती करणी गरी फरार भएपछि पिडित यूवती आफै अमेलिया प्रहरी चौकीमा पुगेर सहयोग मागिन् । लगतै अमेलिया प्रहरीहरुको टोली महिलालाई लिएर घटनास्थलमा पुगेर जवरजस्ती करणी गर्ने बर्ष १८ का भोधराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पिडित महिलाकै सहयोगमा एक जनालाई पक्राउ गर्ने सफल भएको अमेलिया प्रहरी चौकीका प्रमुख युवराज चौधरीले जानकारी दिए । उनका अनुसार फरारकाे खाेजी भइरहेकाे छ।

वडा प्रहरी कार्यालयका प्रमुख अरुणकुमार सिंहले जवरजस्ती करणी गर्नेलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु भएको जानकारी दिए ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

गृहमन्त्री थापाले सुन तस्करी बारे सुशासन समितिलार्इ दिएको जवाफ सरासर झुठ, प्रहरीले नै झुठको यसरी गरे पर्दाफास !

डा. केसीको एउटा माग पुरा नहुँदै फेरि उठाए यस्तो अर्को मुद्दा, के फेरि बस्लान अनसन?

नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!

काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् । सोमबार जिल्ला अदालत..

प्रकाण्डका छाेराले सर्वाेच्चकाे साथ पाएपछि अाेलीलार्इ दिए यस्ताे काउण्टर !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..

ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

यी सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, तनावमा परे ओली !

काठमाडौं । नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतब..


गौरवका आयोजनामा प्रदेश सरकारको चासो
गौरवका आयोजनामा प्रदेश सरकारको चासो

–भरत केसी  बुटवल। राष्ट्रिय गौरवका आयोजना निर्माणकोे अवस्थाबारे प्रदेश सरकारले चासो देखाएको छ ।  मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मु..

सुशासन समितिले थर्काएपछि गृहमन्त्री थापाले सुन तस्करीमा मुछिएका ठूला माछाका बारेमा यसरी खाेले पाेल!
सुशासन समितिले थर्काएपछि गृहमन्त्री थापाले सुन तस्करीमा मुछिएका ठूला माछाका बारेमा यसरी खाेले पाेल!

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन नेपालमा तस्करी भएको बताएका छन्। गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य..

नेपालमा गणतन्त्र ल्याउन भारतले यसरी सहयाेग गरेकाे बारे सभामुख महराले गरे सनसनी पूर्ण खुलासा!
नेपालमा गणतन्त्र ल्याउन भारतले यसरी सहयाेग गरेकाे बारे सभामुख महराले गरे सनसनी पूर्ण खुलासा!

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भारतले महत्वपूर्ण योगदान दिएको बताएका छन्।उनका अनुसार गणतन्त्र स्थापनाका लागि छि..

मन्त्रीलार्इ लक्षित गरी बाटोमो यसरी राखियो प्रेसर कुकर
मन्त्रीलार्इ लक्षित गरी बाटोमो यसरी राखियो प्रेसर कुकर

काठमाडौं । मन्त्रीलार्इ लक्षित गर्दै बाटोमा प्रेसर कुकर छाडेर अज्ञात व्यक्ति फरार भएका छन्। ललितपुरको कुपण्डोलमा उक्त प्रेसर कुकर फेला परेको हो । प्रेसर कुकर स्थान मन्त्रीनिवा..