हरेक नेपालीले हेर्नैपर्ने बुढेसकालको भजन भयो सार्बजनिक (भिडियो सहित)

नेपाल पाना प्रकाशित: २०७५-४-१२ गते | 9170 पटक हेरिएको
हरेक नेपालीले हेर्नैपर्ने बुढेसकालको भजन भयो सार्बजनिक (भिडियो सहित)

काठमाडौँ । समाजको यथार्थ  घटनालाई टपक्कै टिपेर जनता डिजिटलले भर्खर मात्र एउटा बुढेसकालैमा नामक भजन सर्वजनीक गरेको छ ।

छोरा रोरी विदे पलाएन हुने र बुढा बावु आमा घरमा एक्लै दुखी जिवन कटानुपने नेपाली समाजको तीतो यथार्थलाई गीतमा उतारीएको छ । चर्चित संगीतकार केशव सापकोटाको संग्ीत,तिर्थ सपकोटाको शब्द स्वर रहेको गीतमा महिला आवाज शुष्मा सापकोछाको रहेको छ ।

छोरा भए बुहारीलाई, कृष्ण भजन, धर्म संस्कार जस्ता यस अघीका गीतले लाखौं स्रोता दर्शकको मन जिती सकेका छज् ।

जनता फिल्मस्को नीमार्णमा तयार पारिएको म्युजिक भीडीयोमा साजन पराजुलीको निर्देशन, मुकेश हुमागाँई को छायांकन, अमृत चापागाईको सम्पादन, केशव सापकोटा तिर्थ सापकोटा, शुष्मा सापकोटा, साजन पराजुली, यशोधा सापकोटा, सायरा शर्मा आदीले अभिनय गरेका छन् ।

 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

गृहमन्त्री थापाले सुन तस्करी बारे सुशासन समितिलार्इ दिएको जवाफ सरासर झुठ, प्रहरीले नै झुठको यसरी गरे पर्दाफास !

डा. केसीको एउटा माग पुरा नहुँदै फेरि उठाए यस्तो अर्को मुद्दा, के फेरि बस्लान अनसन?

नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!

काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् । सोमबार जिल्ला अदालत..

प्रकाण्डका छाेराले सर्वाेच्चकाे साथ पाएपछि अाेलीलार्इ दिए यस्ताे काउण्टर !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..

ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

यी सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, तनावमा परे ओली !

काठमाडौं । नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतब..


तेरिया मगरले अाफ्नाे बारेमा यस्ताे समाचार देखेपछि जनाइन् अापत्ति
तेरिया मगरले अाफ्नाे बारेमा यस्ताे समाचार देखेपछि जनाइन् अापत्ति

भारतीय चर्चित डान्स रियालिटी शो डिआईडीकी बिजेता डान्सर तरिया मगरले भ्रमक समाचार प्रति अापत्ति जनाएकी छन्। केही दिन अघि विभिन्न संचारमाध्यमले मगर नेपाली फिल्ममा अभिनय गर्न ल..

राष्ट्रियसभामा कोमल वलीले बाजी मारिन, ४ वर्ष खाने भइन कार्यकाल
राष्ट्रियसभामा कोमल वलीले बाजी मारिन, ४ वर्ष खाने भइन कार्यकाल

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष हुने भएको छ । गोला प्रथाबाट उनको कार्यकाल चार वर्षपछि सकिने टुंगो लागेको हो । प्रदेश ५ की कोमल ओली नेकपाबाट राष्ट..

लोक दोहोरी ब्याटल बाट भाइरल भएकी गायिका प्रिती आले हट अबतारमा देखिदै  [ भिडियो सहित ]
लोक दोहोरी ब्याटल बाट भाइरल भएकी गायिका प्रिती आले हट अबतारमा देखिदै [ भिडियो सहित ]

काठमाडौँ ।चाहे लोक गीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाईएका यस्ता गीत तथा संगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ । एकाएकै चर्चित गीतहरु पस्क..

यी चर्चित नायिका विवाह अघि नै गर्भवती, गुपचुपमा गरिन् विवाह
यी चर्चित नायिका विवाह अघि नै गर्भवती, गुपचुपमा गरिन् विवाह

बलिउड अभिनेत्री नेहा धुपिया विवाह अगाडि नै गर्भवती भएको खुलासा भएको छ । सामाजिक सञ्जालमा नेहा गर्भवती भएको कुरालाई लिएर चर्चा भइरहेको छ । नेहाले ट्वीटरमा अचानक आफ्नो बिहेका..