सरकारले युद्धविराम उलंघन गरेको विद्रोही पक्षको आरोप

रासस/सिन्ह्वा प्रकाशित: २०७४-९-२७ गते | 103 पटक हेरिएको
सरकारले युद्धविराम उलंघन गरेको विद्रोही पक्षको आरोप

जुबा । सुडान पिपल्स लिबरेशन आर्मीले दक्षिणी सुडानको सरकारी पक्षबाट नै युद्धविरामको उलंघन भएको आरोप लगाएको छ । 

पूर्व प्रथम उपराष्ट्रपति रिएक माचार नेतृत्व गरेको विद्रोही समूहले सरकारी पक्षबाट लगातार युद्धविरामको उलंघन भइरहेको बुधबार बताएको छ । 

सरकारी पक्षबाट विद्रोहीहरू माथि मंगलबार मानवीय क्षति नै हुनेगरी राजधानी नजिकै आक्रमण भएको भन्दै सो समूहले सरकारी पक्षमा दोषारोपण गरेको हो । 

“मंगलबार बिहान स्थानीय समयअनुसार झण्डै १०.३० बजेतिर सरकारी सुरक्षाकर्मीहरूले विद्रोहीहरू माथि आक्रमण गरेका छन्,” विद्रोहीका उपप्रवक्ता लाम पौल गाव्रिले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उहाँले थप्नुभयो, “उनीहरूले राजधानी लुरीदेखि तीन किलोमिटर टाढा पर्ने वुनु ल्याटमा आक्रमण गरेका हुन् ।” 

दुई वटा जीपमा आएका आक्रमणकारीहरूले आक्रमण गरेपछि मारिएका चार जनाको शव घटनास्थलमै छाडेका थिए । आक्रमणमा परी अरु ६ जना घाइते पनि भएको उप प्रवक्ता गाब्रिले जानकारी दिनुभयो । 

दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूको रोहबरमा सरकारी पक्ष र विद्रोही पक्षका बीचमा सन् २०१५ को अगस्तमा शान्ति सम्झौता भएको थियो । 

ओली र हिमानी बिहीबार नेपाल आउँदै, बैंककमा के–के भयो कुराकानी ? यस्तो छ खुलाशा !

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह बिहिबार स्वदेश फर्कदै छिन् । गत पुस २१ गते थाइल्याण्डको बैंकक गएकी उनी बिहीबार फर्कन लागेकी हुन् । छोरी पूर्णिकालाई लिएर उनी बैंकक गएक..

यी हुन कांग्रेसका प्रदेश प्रमुख, एमाले–माओवादी आउट, उपेन्द्र–महन्थले पाए एक–एक प्रदेश प्रमुख

काठमाडौं । सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्दै छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन् । यसबारेमा..

अजित डोभलको आग्रहमा ओली बैंककमा रोकिए, दिल्लीमा रेणुको ‘खिचडी’ पाक्दै

काठमाडौं । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारका सदस्य अजित डोलको आग्रहमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको बैंकक बसाइ लम्बिएको खुलासा भएको छ । भारतीय प्रधानमन्त्रीका..

ओलीे बैंकक जाँदा ‘रअ’का प्रमुखले दिल्ली छाडे, प्रचण्ड शसंकित

काठमाडौं । माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई एमालेका दोस्रो तहका नेताहरूले नरुचाएपछि अध्यक्ष केपी ओली संकटमा परेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &lsq..

पूर्वराजा शाह र योगी आदित्यनाथबीच राजसंस्था र हिन्दू राष्ट्रबारे नयाँ सहमति!

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथबीच भेटवार्ता भएको छ। भारतको लखनउस्थित सरकारी निवासमा भएको भेटवा..

एमालेको मतले चुनाव जितेका राजेन्द्र महतोले प्रधानमन्त्री देउवामाथि लगाए यस्तो आरोप

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले यो सरकार संविधान विपरितको बाटोमा हिडेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा संघियता मास्ने काममा लागे..


आफ्नै आँगनमा खेलिरहेका आठ वर्षीय बालक गोलीलागी मारिएपछि...
आफ्नै आँगनमा खेलिरहेका आठ वर्षीय बालक गोलीलागी मारिएपछि...

लखनउ : भारतको उत्तर प्रदेशमा आफ्नै आँगनमा हजुरबुवासँग खेलिरहेको एकजना आठ वर्षीय बालक अकस्मात प्रहरीको गोलीले मारिएको समाचारले त्यस क्षेत्रमा ठूलो आश्चर्य भएको छ ।  बुध..

उत्तर दक्षिण कोरिया एउटै झण्डामा मार्च गर्न तयार
उत्तर दक्षिण कोरिया एउटै झण्डामा मार्च गर्न तयार

सोल : उत्तर र दक्षिण कोरिया उनीहरु दुई देशका रुपमा टुक्रिएपछि पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएको समाचार छ ।  आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आय..

हवाई कारवाहीमा कमाण्डरसहित छ तालिबानको मृत्यु
हवाई कारवाहीमा कमाण्डरसहित छ तालिबानको मृत्यु

जलालाबाद, अफगानिस्तान : पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी..

इन्डोनेसिया प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु
इन्डोनेसिया प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

काठमाडौं । लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले एक नेपालीलाई गोली हानेर मारेको छ । मारिनेमा ३४ वर्षीय शरण तामाङ छन् । उनको नेपालको ठेगाना भने खुलाइएको छैन । लागू औष..