चिलीमा सन् २०१७ मा चौध प्रतिशतले पर्यटक बढे

रासस/सिन्ह्वा प्रकाशित: २०७४-९-२७ गते | 3170 पटक हेरिएको
चिलीमा सन् २०१७ मा चौध प्रतिशतले पर्यटक बढे

सान्टीयागो ।  चिलीले सन् २०१७ मा ६४ लाख पर्यटकलाई स्वागत गरेको समाचार छ । 

यो सङ्ख्या सन् २०१६ को तुलनामा १४.३ प्रतिशतले बढेको चिलीको पर्यटन विभागले मङ्गलबार जानकरी दिएको छ । 

पर्यटकहरुको नामावलीको सूचीमा ३० लाख पर्यटक एर्जेन्टियालीहरु रहेका र यो सङ्ख्या करिब आधा भएको बताइएको छ । 

चिली युरोपको एक अर्को युरोपको ठूलो बजारको रुपमा रहेको छ । सन् २०१७ मा करिब ४ लाख ८० हजार व्यक्तिले सो बजारको भ्रमण गरेको बताइएको छ । 

यो सङ्ख्या सन् २०१६ को तुलानामा ६.३ प्रतिशतले बढेको बताइएको छ । चिली एसियाको नै एक ठूलो पर्यटन बजारको रुपमा रहेको छ । 

चीनबाट पनि ३० हजार पर्यटक आएका र यो सङ्ख्या गत वर्षको तुलनामा ३३.८ प्रतिशतले बढेको बताइएको छ । 

सन् २०१७ मा पर्यटन क्षेत्रबाट ४ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको पनि चिलीले जानकारी दिएको समाचारमा जनाइएको छ । 


ट्रक दुर्घटनामा १९को मृत्यु, ११ घाइते
ट्रक दुर्घटनामा १९को मृत्यु, ११ घाइते

काठमाडौं । टर्कीको पश्चिमी प्रान्त इज्मीरमा ट्रक दुर्घटनामा १९ जनाको ज्यान गएको छ । आप्रवासी बोकेको ट्रक दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको र  ११ जना घाइते भएका अन्तर..

न्यायधिश पत्निलाई सुरक्षाकर्मीद्धारा गोली प्रहार, अवस्था नाजुक
न्यायधिश पत्निलाई सुरक्षाकर्मीद्धारा गोली प्रहार, अवस्था नाजुक

काठमाडौं । भारतमा न्यायधिशको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले न्यायधिशकी पत्नि र छोरालाई गोली हानेका छन् । भारतको भारतको गुरुग्राममा न्यायाधीशको सुरक्षामा खटिएको एक सुरक्..

 भारतमा प्राकृतिक प्रकोप, २१ जनाको मृत्यु, ४ बेपत्ता
 भारतमा प्राकृतिक प्रकोप, २१ जनाको मृत्यु, ४ बेपत्ता

काठमाडौं ।  भारतमा आँधी आउँदा २१ जनाको मृत्यु भएको छ । भारतको उडिसा राज्यमा आएको आँधीका कारण २१ जनाको मृत्यु भएको र ४ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरुले जानकार..

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की!
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की!

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ । उनलाई इमेलमार्फत् ज्यान मार्ने धम्की दिइएको हो । उनलाई दिइएको ज्यान मार्ने धम्की दिल्ली प्रहरीक..