धनकुटालाई प्रदेशको राजधानी बनाउन धर्ना

रासस प्रकाशित: २०७४-९-२७ गते | 2656 पटक हेरिएको

काठमाडौँ । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना आज दिइएको छ । 

हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् । 

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले जिल्लामा समेत आन्दोलन गर्दै आएका छन् । नेकपा (एमाले) धनकुटाका सचिव सुरेन्द्र पौडेलले भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने दाबी गर्नुभयो । 


सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 
सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 

गोरखा । दशैंका बेला अत्यधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन् । सा..

निर्मला पन्तको गाउँमा दशैं खल्लो, प्रधानमन्त्री ओली र मन्त्रीहरू रमाइलो गर्दै
निर्मला पन्तको गाउँमा दशैं खल्लो, प्रधानमन्त्री ओली र मन्त्रीहरू रमाइलो गर्दै

कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकाले कञ्चनपुर साउन महिनादेखि शोकमा छ । बलात्कारी–हत्या पत्ता लगाउन देशभर आन्दोलन हुँदा पनि कम्युनिस्..

यी डाक्टरले गरे ओली सरकारलाई असफल घोषणा, बताए प्रचण्डदेखि माधव नेपालको विवरण
यी डाक्टरले गरे ओली सरकारलाई असफल घोषणा, बताए प्रचण्डदेखि माधव नेपालको विवरण

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफलतातर्फ उन्मुख भएको घोषणा गरेका छन् ।..

दशैंका अवसरमा सामूहिक भोज
दशैंका अवसरमा सामूहिक भोज

बलेवा । दशैंका बेला घरघरमा खसी काट्ने परम्पराको अन्त्य गर्न भन्दै जैमिनीनगरपालिका–१ जलुकेनी, अर्खलापाटाका २० परिवार सामूहिक खसी काटेर दशैं भोज गरेका छन् ।  सबैको..