नेता कार्यकर्तालाई सचेत रहन निर्देशन दिँदै प्रचण्डले किन गरे सरकार ढल्ने संकेत? 

पत्रपत्रिकाबाट प्रकाशित: २०७५-४-१६ गते | 39305 पटक हेरिएको
नेता कार्यकर्तालाई सचेत रहन निर्देशन दिँदै प्रचण्डले किन गरे सरकार ढल्ने संकेत? 

काठमाडौँ । सत्तारुढ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकारीद्वारा चौतर्फी घेराबन्दी सुरु गरेकाले सरकारसामु गम्भीर चुनौती रहेको बताए । उनले जनतासँगको सम्बन्धलाई सुदृढ नबनाए क्रान्तिका उपलब्धी गुम्न सक्ने खतरा औल्याउँदै सचेत रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सरकारमाथिको चौतर्फी घेराबन्दीलाई प्रतिवाद गरेर जान ‘आँखा तिखो र कान ठाडो’ बनाउने बेला आएको छ बताउँदै, उनले क्रान्तिको उपलब्धीविरुद्ध प्रतिक्रान्तिकारी शक्ति परिचालन गर्ने गरेको लेनिनकालीन अतित स्मरण गराए । पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कर्मचारीहरुको उचित व्यवस्थापन गर्ने काममा ढिलाई नगर्न सरकारलाई सुझाव दिएका छन् । कार्याक्रममा उनले कर्मचारीहरुलाई आत्मसम्मानका साथ काम गर्ने वातावरण बनाउने आश्वासन दिए । नयाँपत्रिकामा खबर छ ।

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

गृहमन्त्री थापाले सुन तस्करी बारे सुशासन समितिलार्इ दिएको जवाफ सरासर झुठ, प्रहरीले नै झुठको यसरी गरे पर्दाफास !

डा. केसीको एउटा माग पुरा नहुँदै फेरि उठाए यस्तो अर्को मुद्दा, के फेरि बस्लान अनसन?

नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!

काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् । सोमबार जिल्ला अदालत..

प्रकाण्डका छाेराले सर्वाेच्चकाे साथ पाएपछि अाेलीलार्इ दिए यस्ताे काउण्टर !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..

ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

यी सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, तनावमा परे ओली !

काठमाडौं । नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतब..


प्रधानमन्त्री ओलीले गरिबलार्इ छुट्याइएकाे भाग नै खाेेसेर दिदैछन् प्रदेश प्रमुख र  मुख्यमन्त्रीलाई
प्रधानमन्त्री ओलीले गरिबलार्इ छुट्याइएकाे भाग नै खाेेसेर दिदैछन् प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई

काठमाडौं । सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ । सरकारले सहरी गरिब, सुक..

नेकपा (विप्लव) समुहलाई तह लगाउन यस्तो सरकारको खतरनाक रणनीति !
नेकपा (विप्लव) समुहलाई तह लगाउन यस्तो सरकारको खतरनाक रणनीति !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन थालेको छ। सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि सरकारले विप्ल..

नेपाली जनतालाई ओली सरकारको अर्को ठुलो उपहार: सोसल मिडियामा पनि कर लगाउने यस्तो छ तयारी
नेपाली जनतालाई ओली सरकारको अर्को ठुलो उपहार: सोसल मिडियामा पनि कर लगाउने यस्तो छ तयारी

काठमाडौं । सरकारले भाइवर, स्काइप, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई करको दायरा ल्याउने तयारी गरेको छ । यसका लागि सरकारले विभिन्न निका..

प्रधानन्यायाधीश नियुक्तिको अन्तरकथा: पाँच महिनापछि फेरि जोशी कि जबरा?
प्रधानन्यायाधीश नियुक्तिको अन्तरकथा: पाँच महिनापछि फेरि जोशी कि जबरा?

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी बिदामा छन् । बिदामा बसेका जोशीलाई शनिबार साँझ फोनमा सोधियो, &..