राष्ट्रिय वाणिज्य बैंकमा टोकन प्रणाली शुरु

रासस प्रकाशित: २०७५-४-१६ गते | 2723 पटक हेरिएको
राष्ट्रिय वाणिज्य बैंकमा टोकन प्रणाली शुरु

भद्रपुर । राष्ट्रिय वाणिज्य बंैक भद्रपुरले भीड व्यवस्थापन गर्न आजदेखि टोकन प्रणाली शुरु गरेको छ । ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बंैकिङ कार्य सरल र सुलभ ढंगले ग्राहकको पहुँचमा पु¥याउन टोकन प्रणाली लागू गरेको हो । 

बंैकका सहायक शाखा प्रबन्धक राजु काफ्लेले राष्ट्रिय वाणिज्य बंैक भद्रपुरले नगद झिक्नका लागि दुई वटा, जम्मा गर्नका लागि एउटा र अन्य जनरल काम गर्नका लागि एउटा गरी चार वटा काउन्टर शुरु गरेको बताउनुभयो । यसअघि टोकन प्रणाली प्रदेश नं १ को इटहरी, दमक धरान र विराटनगरलगायतका बैंकमा लागू गरिएको सहायक प्रबन्धक काफ्लेले बताउनुभयो । 


घट्यो सूनको मुल्य, अति पुग्यो?
घट्यो सूनको मुल्य, अति पुग्यो?

काठमाडौं । आइतबार सूनको मुल्य घटेको छ । सूनको मुल्य तोलामा २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ६० हजार रुपैयाँ प्रतितोला रहेको सूनको मुल्य आइतबार ५९ हजार ड सय कायम गरि..

सून पाँच वर्षयताकै महंगो, दशैंको समयमा किन बढ्यो मुल्य?
सून पाँच वर्षयताकै महंगो, दशैंको समयमा किन बढ्यो मुल्य?

काठमाडौं । सूनको पछिल्लो समय पाँच वर्षयताकै महंगो भएको छ । शुक्रबार र शनिबार सूनको मुल्य प्रतितोला ६० हजार रुपैयाँ रहेको सूनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।..

५ सय प्रतिशतसम्म नाफा खाने कोरियन सपमा सिलबन्दी
५ सय प्रतिशतसम्म नाफा खाने कोरियन सपमा सिलबन्दी

काठमाडौं । उपभोक्ताबाट चर्को मुल्य लिएर व्यापक ठगी गर्दै आएको जमलको द कोरियन सपमा सिलबन्दी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य ल..

पशुपन्छी मन्त्रीले भने काठमाडौंमा राँगाँको मासु नखानुस्
पशुपन्छी मन्त्रीले भने काठमाडौंमा राँगाँको मासु नखानुस्

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले काठमाडौं उयपत्यकामा  हुने गरेको राँगाको मासु खान योग्य नरहेको बताएका छन् । काठमाडौं उपत्यकामा राँगाको मासु ध..