डा. गाेविन्द केसीलार्इ एक युवाले लेखे यस्तो मार्मिक पत्र, के होला असर?

नेपालपाना प्रकाशित: २०७५-४-१९ गते | 176792 पटक हेरिएको
डा. गाेविन्द केसीलार्इ एक युवाले लेखे यस्तो मार्मिक पत्र, के होला असर?

अादारणीय डा. गाेविन्द केसी ज्यू,

डा. गाेविन्द केसी ज्यू तपाइकाे देशलार्इ अझैपनि खाँचाे रहेका छ। तपार्इ अगाडी अाएर देशमा रहेका बेथितिलार्इ ठिक पार्न सक्ने क्षमतावान हुनुहुन्छ। वर्षाैदेखि राजनीतिमा अाफ्नाे जीवन समर्पित गरेका राजनीतिकर्मी भन्दा तपार्इकाे देशलार्इ बढी खाँचाे रहेकाे छ। किनभने नेताहरु निर्देशन दिन्छन तर तपार्इ त्यहाँ प्रत्यक्ष गएर सहयाेग गर्नुहुन्छ।

स्वास्थ्य सेवा नपुगेकाे ठाउँमा तपार्इ अाफै निश्वार्थ भावले गरिब जनताका घरदैलाेमा नै पुगेर सेवा दिइने लगायत सामाजिक कार्यमा सधैँ अगाडी रहने हुनाले पनि तपार्इ देश र गरिब जनताकाे काे लागि मसिहा हुनुहुन्छ। तपार्इ विगतमा देशभरि जहाँ जहाँ स्वास्थ्य सेवाकाे सजिलाे गरी पहुँच नभएकाे ठाउँ अाफ्नाे टीमसहित त्यहा पुगेर नि:शुल्क सेवा दिनाले तपार्इ गरिब जनताकाे लागि भगवान नै सावित हुनु भएकाे छ। त्यस्तै स्वास्थ्य क्षेत्र सु्धारकाे लागि तपार्इ अाफ्नाे ज्यानकाे बाजी नै लगाएर १५ अाैँ पटक २७ अाैँ दिनसम्म अनसन बसेर सबित गर्नु भएकाे छ की तपार्इ देश र जनतालार्इ कति माया गर्नु हुन्छ। तपार्इकाे याे याेगदान नेपाली जनता कहिल्यै पनि विर्सने छैन।

तपार्इ काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने, एउटै विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, लगातार तीन वर्ष अस्पताल सञ्चालन गरेको कलेजलाई मात्र सम्बन्धन दिने कुराकाे पैरवी गर्नाले पनि देशमा स्वास्थ्य क्षेत्र सु्धार हुने अापेक्षा नेपाली जनताले लिएका छन्। तर स्वास्थ्य लगायत अझै धेरै स्थानमा बेथिती रहेका छ, त्यसलार्इ पनि सुधार गर्नलार्इ तपार्इ अगाडि अाउन अावश्वक छ । तपार्इ अगाडि अाउनुस नेपाली जनता तपार्इलार्इ पूर्ण साथ दिनेछन्। अहिलेकाे दुर्इ तिहाइकाे दम्भमा कम्युनिष्ट सरकार देशमा सर्वसत्तवादी रवैया अपनाएर देशलार्इ अस्तब्यस्त बनाएकाे छ। त्यसैले यसकाे सुधारका लागि पनि तपार्इलार्इ अगाडि पर्छ।

कम्युनिष्ट सरकार न्यायालयमाथि पनि धावा बाेलेकाेले देशमा रहेकाे न्याय प्रणालीमा पनि उथलपुथल भएकाे छ। अहिलेकाे सरकार विभिन्न शक्ति केन्द्रलार्इ संरक्षण दिइ उनीहरु अदालत मार्फत पनि देशलार्इ अस्तब्यस्थ बनाउन खाेजिरहेका छन्, त्यसैले तपार्इ अगाडि अाएर यस्ताे परिस्थितीबाट नेपाली जनतालार्इ सहयाेग गरेर निकाल्न अति जरुरी रहेकाे छ। स्वतन्त्र व्यक्तीकाे जस्ताे योग्यता र क्षमता तपार्इमा रहेकाेले तपार्इलार्इ अगाडि अाउनु नै पर्छ। तपार्इ देशको मात्रै झण्डा बोकेर अगाडि बढ्नु भएकाे छ त्यसैले अाम नेपाली जनता तपार्इकाे पूर्ण समर्थनमा छन्। तपाइ देशकाे लागि फेरि अगाडि अाउनु हुन्छ भन्ने कुरामा म आशावादी छु ।

- बिभु कुमार


नवीना लामालाई खुल्ला पत्रः माननीय ज्यू, नेपालमा जनजातीलाई रुचाइदैन नी ! थेप्चो नाक बलिको बोका मात्रै होर ?
नवीना लामालाई खुल्ला पत्रः माननीय ज्यू, नेपालमा जनजातीलाई रुचाइदैन नी ! थेप्चो नाक बलिको बोका मात्रै होर ?

माननीय सांसद नवीना लामा ज्यू नमस्कार, कुशल रही कुशलताको कमना गर्दछु । तपाईंलाई सम्बोधन गरेर यो खुल्ला पत्र लेख्न धेरै दिनदेखि हिम्मत जुटाउन सकिरहेको थिएन तर आज हिम्मत..

प्रदेश २ का संसद उपेन्द्र महतो ले खुला पत्र मार्फत प्रधानमन्त्री ओली लाई दिए यस्तो दनक, बालुवाटारमा खैलाबैला ।
प्रदेश २ का संसद उपेन्द्र महतो ले खुला पत्र मार्फत प्रधानमन्त्री ओली लाई दिए यस्तो दनक, बालुवाटारमा खैलाबैला ।

आदरणीय प्रधानमन्त्री ज्यू, तपाईको जनकपुर आगमन र प्रदेश सभालाई सम्बोधन गर्ने खबर विभिन्न संचार माध्यमबाट अवगत भयो। प्रधानमन्त्रीको आगमन प्रदेशवासीको लागी हर्ष र उल्लासको विषय..

‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’
‘नेपालमा कम्युनिष्ट शासन होइन, पक्षपाती शासनको सुरु भयो’

- रामचन्द्र पाैडेल जिल्ला सभापतिहरुको भेलाले अन्यौलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरुलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरुले आफ्ना कुराहरु निर्धक्क राख..

राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?
राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?

बाबु नेपाली काठमाडौं । बहुदल आइसकेपछि एकाएक सर्वसाधारणको समीपमा रहेर नेकपा मालेका पूर्व महासचिव मदन भण्डारीले भाषण गर्दा यस्तो लाग्थ्यो कि नेपालमात्र होइन विश्वलाई नै समृद्..