प्रधानमन्त्री पदकाे पावर अाेलीले पार्टीमा देखाएपछि झुक्न बाध्य भए प्रचण्ड

नेपालपाना प्रकाशित: २०७५-४-२४ गते | 16877 पटक हेरिएको
प्रधानमन्त्री पदकाे पावर अाेलीले पार्टीमा देखाएपछि झुक्न बाध्य भए प्रचण्ड

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यालय पूर्व एमालेको धुम्बाराही र पूर्व माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी गत जेठ १७ गते टुंगो लगाइए पनि अहिले अाएर प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष समेत रहेका केपी अाेलीले नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही हुने गरी सहमति जुटाएका छन्।

बिहिबार बसेको सचिवालय बैठकले उक्त सहमति गरी निर्णय गरेपछि अब नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही हुने भएकाे छ।

बैठकले पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु रहने निर्णय गरेपछि केन्द्रीय कार्यालय धुम्बाराही हुने निर्णय गरकाे हाे।

स्राेतका अनुसार पार्टी अध्यक्ष अाेलीले पार्टीकै समकक्षी अर्का अध्यक्ष प्रचण्डलार्इ विभिन्न नेताहरुकाे सहयाेगमा सहमतिमा ल्यालउन सफल भएपछि नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भएकाे एक नेता नेताले बताए।


मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

–लक्ष्मीप्रसाद सापकोटा  पर्वत। लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु..

मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ
मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ

ताप्लेजुङ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका केही मन्त्रीलाई हटाएर युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाउने चर्चा चलेसँग नेता भट्टराई सरकार र पार्टीक..

राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि
राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भएको आरोप लगाएका छन् । राजतन्त्रका प्रतिक चिह्न श्रीपेच लगायतलाई संग्रहालयमा सा..

रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी
रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई जना मन्त्री थप्ने तयारी थालेको छ । विभिन्न कारणबाट असन्तुष्ट रहेका माधवकुमार नेपाललाई सन्तुष्ट बनाउने उद्येश्यले ओलीले नेता..