अाेली र प्रचण्ड दुवैले यस्ताे अफर दिएपछि अन्तत: प्रवक्ता पदमा पुन: फर्के नारायणकाजी

नेपालपाना प्रकाशित: २०७५-४-२४ गते | 56609 पटक हेरिएको
अाेली र प्रचण्ड  दुवैले यस्ताे अफर दिएपछि अन्तत: प्रवक्ता पदमा पुन: फर्के नारायणकाजी

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ केही दिनअघि प्रवक्ता पदबाट राजीनामा दिएर बैठकबाटै बाहिरिएका थिए । तर पार्टीले  पदबाट दिएकाे  राजीनामा पत्र स्वीकार नगरेपछि उनकाे प्रवक्ता पदकाे लागि पार्टी भित्र कुनै चर्चा चलेकाे थिएन्।

स्राेतका अनुसार श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएकाे पत्रलार्इ पार्टीले स्वीकार नगरेर उनलार्इ पुन: पार्टीमा क्रियाशिल तरिकाले लगाउन पार्टी केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएका थिए।

तर नेता नेपाले पनि नसकेपछि पार्टीका दुवै अध्यक्ष केपी अाेली र प्रचण्डले प्रवक्ता  नारायणकाजीलार्इ चीन जाने अफर दिएपछि उनकाे मन बदलिएकाे एक नेताले बताए।

बिहिबार बसेको सचिवालय बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठको नेतृत्वको टोलीलाई चीन भ्रमणमा पठाउने निर्णय दुवै अध्यक्षले गरेपछि उनी पुन  पूर्ववत् जिम्मेवारीमा फर्केका छन्। सो टोलीले सेप्टेम्बर १२ देखि १९ सम्म हुने चीन भ्रमण गर्नेछ ।


 


मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

–लक्ष्मीप्रसाद सापकोटा  पर्वत। लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु..

मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ
मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ

ताप्लेजुङ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका केही मन्त्रीलाई हटाएर युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाउने चर्चा चलेसँग नेता भट्टराई सरकार र पार्टीक..

राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि
राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भएको आरोप लगाएका छन् । राजतन्त्रका प्रतिक चिह्न श्रीपेच लगायतलाई संग्रहालयमा सा..

रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी
रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई जना मन्त्री थप्ने तयारी थालेको छ । विभिन्न कारणबाट असन्तुष्ट रहेका माधवकुमार नेपाललाई सन्तुष्ट बनाउने उद्येश्यले ओलीले नेता..