प्रधानसेनापति क्षत्री जादाँ जादैँ गरे ९२ बुँदे यस्ताे सम्बाेधन जसले गृहमन्त्रालयमा मच्चयाे खैलाबैला! (सम्बोधनको पूर्णपाठसहित)

नेपालपाना प्रकाशित: २०७५-४-२४ गते | 18361 पटक हेरिएको
प्रधानसेनापति क्षत्री जादाँ जादैँ गरे ९२ बुँदे यस्ताे सम्बाेधन जसले गृहमन्त्रालयमा मच्चयाे खैलाबैला! (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आफ्नो कार्यकालमा भएका कामकारबाही समेटेर ९२ बुँदे सम्बोधन गरेका छन् । विदामा बस्नु एकदिन अघि उनले जंगी अड्डामा विशेष सम्बोधन गरेका हुन् ।

सम्बोधनमा प्रधानसेनापति क्षत्रीले साम्प्रादायिक भावना फैलाउन खोज्ने जातीय, भाषिक, धार्मिक, क्षेत्रीय एजेन्डा बोकेका विखण्डनकारीहरु तथा अपराधिक तत्वहरु सलबलाउन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘साम्प्रादायिक भावना फैलाउन खोज्ने विखण्डनकारीहरु तथा आपराधिक तत्वहरु सलबलाउन थालेका छन्,’ उनले भनेका छन्, ‘विध्वंशकारी घटनाहरु घटाएर कुनै न कुनै बाहनामा द्वन्द्वको निरन्तरता चाहने तत्वहरु सक्रिय हुन थालेको र यसले सुरक्षामा जटिलता थपेको छ ।’

 (सम्बोधनको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहाेस्)

 

 

नेपालपाना डटकममा प्रकाशित भएका सामाग्रीहरु नक्कल/साभार गर्न शक्त मनाही छ । स्वीकृति बिना नक्कल वा साभार गरिएको पाईएमा नेपाल र अन्तराष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । धन्यबाद ।।

श्रममन्त्री बिष्टले गरे सनसनी पूर्ण खुलासा, 'अब कतार जान एक रुपैयाँ पनि तिर्नु पर्दैन'

गृहमन्त्री थापाले सुन तस्करी बारे सुशासन समितिलार्इ दिएको जवाफ सरासर झुठ, प्रहरीले नै झुठको यसरी गरे पर्दाफास !

डा. केसीको एउटा माग पुरा नहुँदै फेरि उठाए यस्तो अर्को मुद्दा, के फेरि बस्लान अनसन?

नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

म अत्मसमर्पण गरेको होइन् भन्दै राज्यमन्त्री शर्माले गरे असई विकको हत्या बारे सनसनी पूर्ण खुलासा!

काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफू फरार अपराधी नभएको दाबी गरेका छन् । सोमबार जिल्ला अदालत..

प्रकाण्डका छाेराले सर्वाेच्चकाे साथ पाएपछि अाेलीलार्इ दिए यस्ताे काउण्टर !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अ..

ओलीले म माथि ठुलो अन्याय गरे, म छोडदिन्: झलनाथ खनाल

काठमाडौँ । पार्टी एकिकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाललाई दुईवटा विषयले बेला–बेलामा झस्काइ रहेको हुन्छ । पहिलो घटना– एमाले&n..

यी सात राजनैतिक दलसँग मिलेर काँग्रेसले गर्यो ठुलो आन्दोलनको घोषणा, तनावमा परे ओली !

काठमाडौं । नेपाली कांग्रेससहित सात राजनीतिक दलले कर वृद्धिको विरोधमा चितवनमा आन्दोलन थालेका छन्। रत्ननगर नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतब..


गौरवका आयोजनामा प्रदेश सरकारको चासो
गौरवका आयोजनामा प्रदेश सरकारको चासो

–भरत केसी  बुटवल। राष्ट्रिय गौरवका आयोजना निर्माणकोे अवस्थाबारे प्रदेश सरकारले चासो देखाएको छ ।  मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मु..

सुशासन समितिले थर्काएपछि गृहमन्त्री थापाले सुन तस्करीमा मुछिएका ठूला माछाका बारेमा यसरी खाेले पाेल!
सुशासन समितिले थर्काएपछि गृहमन्त्री थापाले सुन तस्करीमा मुछिएका ठूला माछाका बारेमा यसरी खाेले पाेल!

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन नेपालमा तस्करी भएको बताएका छन्। गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य..

नेपालमा गणतन्त्र ल्याउन भारतले यसरी सहयाेग गरेकाे बारे सभामुख महराले गरे सनसनी पूर्ण खुलासा!
नेपालमा गणतन्त्र ल्याउन भारतले यसरी सहयाेग गरेकाे बारे सभामुख महराले गरे सनसनी पूर्ण खुलासा!

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भारतले महत्वपूर्ण योगदान दिएको बताएका छन्।उनका अनुसार गणतन्त्र स्थापनाका लागि छि..

मन्त्रीलार्इ लक्षित गरी बाटोमो यसरी राखियो प्रेसर कुकर
मन्त्रीलार्इ लक्षित गरी बाटोमो यसरी राखियो प्रेसर कुकर

काठमाडौं । मन्त्रीलार्इ लक्षित गर्दै बाटोमा प्रेसर कुकर छाडेर अज्ञात व्यक्ति फरार भएका छन्। ललितपुरको कुपण्डोलमा उक्त प्रेसर कुकर फेला परेको हो । प्रेसर कुकर स्थान मन्त्रीनिवा..