नेपालकाे राजनीति उथलपुथल पार्न थाइल्याण्डमा बन्याे यस्ताे खतरनाक याेजना, यसरी भयाे ज्ञानेन्द्र र माेदीका सुरक्षा सल्लाहकारबीच ४ घण्टा गाेप्य वार्ता

नेपालपाना प्रकाशित: २०७५-४-२४ गते | 24227 पटक हेरिएको
नेपालकाे राजनीति उथलपुथल पार्न थाइल्याण्डमा बन्याे यस्ताे खतरनाक याेजना, यसरी भयाे  ज्ञानेन्द्र र माेदीका सुरक्षा सल्लाहकारबीच ४ घण्टा गाेप्य वार्ता

काठमाडाैँ । नेपालकाे राजनीति उथलपुथल पार्न थाइल्याण्डमा बन्याे यस्ताे खतरनाक याेजना, यसरी भयाे  ज्ञानेन्द्र र माेदीका सुरक्षा सल्लाहकारबीच ४ घण्टा गाेप्य वार्ता

स–परिवार थाइल्याल्ड पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँ नेपालकाे राजनीति फेरबदल गर्न राजनीतिक चलखेल सुरु गरेका छन् । नातिनीलाई क्याम्पस भर्ना गर्ने बहानामा स–परिवार पूर्वराजा ज्ञानेन्द्र थाइल्याल्ड पुगेका हुन‍्।  ज्ञानेन्द्र गत बिहीबार छोरा पारसबाहेक परिवारका सबै सदस्यसहित थाइल्याल्ड अाएका हुन‍्।  

नेपालको राजनीतिक व्यवस्था परिवर्तन गर्ने दाउमा उनले विदेशी खुफिया एजेन्सीका उच्च ब्यक्तिहरुसँग भेटघाट गरेका गरेका छन्।

अन्तराष्ट्रिय स्राेतका अनुसार पूर्वराजा ज्ञानेन्द्र खुफिया एजेन्सीका उच्च ब्यक्तिहरुसँग भेट्नुका साथै नेपालकाे राजनीति फेरबदल गर्न मास्टर प्लानसमेत बनाउन फ्याएका छन्।
 
भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल ज्ञानेन्द्रलार्इ भेट्न बैंकक पुगेका थिए । उनीहरुबीच गत शनिबार चार घण्टासम्म एक्लाएक्लै कुराकानी भएको अन्तराष्ट्रिय स्रोतले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारका हरेक गतिविधिमा विरोध र असहयोगको नीति अख्तियार गरिरहेका बेला गणतन्त्र खारेज गरेर राजतन्त्र फर्काउने डिजाइनमा सक्रिय ज्ञानेन्द्रको छिमेकी प्रधानमन्त्रीका दूतसँगको गोप्य मन्त्रणालाई अर्थपूर्ण रुपमा हेरिएको छ । ज्ञानेन्द्रले पछिल्लो समय विभिन्न अवसर पारेर राजनीतिक वक्तव्यबाजी गर्दै आएका छन् ।

ती वक्तव्यमा उनले वर्तमान राजनीतिक प्रणाली र नेतृत्व असफल भएको, जनतामा चरम निराशा व्याप्त भएको भन्दै आफू विकल्प दिन सक्ने बताउने गरेका छन् ।


मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

–लक्ष्मीप्रसाद सापकोटा  पर्वत। लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु..

मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ
मन्त्री बन्ने चर्चा चलेपछि योगेश भट्टराईले यसरी गरे सरकार र पार्टीको बचाउ

ताप्लेजुङ । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका केही मन्त्रीलाई हटाएर युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाउने चर्चा चलेसँग नेता भट्टराई सरकार र पार्टीक..

राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि
राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भन्दै ओली कुदे श्रीपेचको पछाडि

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राजाको शासनलाई झूटो, स्वार्थी र अहंकारी भएको आरोप लगाएका छन् । राजतन्त्रका प्रतिक चिह्न श्रीपेच लगायतलाई संग्रहालयमा सा..

रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी
रामबहादुर थापा र मातृका यादवको मन्त्री पद धरापमा, तिहार लगत्तै माधव नेपाल पक्षबाट दुई जना थप्ने ओलीको तयारी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई जना मन्त्री थप्ने तयारी थालेको छ । विभिन्न कारणबाट असन्तुष्ट रहेका माधवकुमार नेपाललाई सन्तुष्ट बनाउने उद्येश्यले ओलीले नेता..