मन्त्रिपरिषद बैठक जारी, देउवाले गर्दैछन यस्ता महत्वपूर्ण निर्णय

नेपाल पाना प्रकाशित: २०७४-९-२८ गते | 2125 पटक हेरिएको
मन्त्रिपरिषद बैठक जारी, देउवाले गर्दैछन यस्ता महत्वपूर्ण निर्णय

काठमाडौं। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

बैठकबाट सरकारले प्रदेश प्रमुख नियुक्त गर्ने तथा अस्थायी केन्द्र तोक्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । साथै केही प्रशासनिक निर्णयहरु पनि हुने बताइएको छ ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै नै प्रदेश प्रमुख तोक्ने तयारी रहेको बताएका थिए ।

प्रधानमन्त्री देउवाले बिहीबार बस्नुपर्ने बैठक सार्वजनिक बिदा परेकाले शुक्रबार बोलाएका हुन् ।


सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 
सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 

गोरखा । दशैंका बेला अत्यधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन् । सा..

निर्मला पन्तको गाउँमा दशैं खल्लो, प्रधानमन्त्री ओली र मन्त्रीहरू रमाइलो गर्दै
निर्मला पन्तको गाउँमा दशैं खल्लो, प्रधानमन्त्री ओली र मन्त्रीहरू रमाइलो गर्दै

कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकाले कञ्चनपुर साउन महिनादेखि शोकमा छ । बलात्कारी–हत्या पत्ता लगाउन देशभर आन्दोलन हुँदा पनि कम्युनिस्..

यी डाक्टरले गरे ओली सरकारलाई असफल घोषणा, बताए प्रचण्डदेखि माधव नेपालको विवरण
यी डाक्टरले गरे ओली सरकारलाई असफल घोषणा, बताए प्रचण्डदेखि माधव नेपालको विवरण

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफलतातर्फ उन्मुख भएको घोषणा गरेका छन् ।..

दशैंका अवसरमा सामूहिक भोज
दशैंका अवसरमा सामूहिक भोज

बलेवा । दशैंका बेला घरघरमा खसी काट्ने परम्पराको अन्त्य गर्न भन्दै जैमिनीनगरपालिका–१ जलुकेनी, अर्खलापाटाका २० परिवार सामूहिक खसी काटेर दशैं भोज गरेका छन् ।  सबैको..