प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

नेपाल पाना प्रकाशित: २०७५-४-३० गते | 12397 पटक हेरिएको
प्रचण्ड यसकारण उत्तर कोरियाको भ्रमण स्थागित गरेर जादैँछन भारत, खुल्याे भित्री रहस्य!

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तर कोरिया भ्रमणको कार्यक्रम स्थगित गरेका छन् । उत्तर कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी हुन प्रचण्डलाई निम्तो आएको थियो । तर, सोही समयमा भारत भ्रमणको मिति निश्चित गरिएकाले यसपटक आउन नसक्ने जवाफ नेपालस्थित कोरियाली राजदूतावासमा उनले दिएको स्रोतले बताएकाे छ।

आगामी सेप्टेम्बर ९ तारिखमा आयोजना हुने राष्ट्रिय दिवस समारोहमा सहभागी हुन प्रचण्डलार्इ निम्ताे अाएकाे थियाे ।प्रचण्डको सट्टामा अरु कसैलाई पठाउने कि नपठाउने भन्ने विषयमा कुरा चालिरहेकाे नेकपाका एक नेताले बताए ।

उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीले प्रचण्डलाई भ्रमणको निम्तो दिएको थियो । उक्त निम्तो पत्र नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ्ग हकले प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

प्रचण्डको भ्रमण स्थगित हुनुमा विदेशको राजनीतिले प्रभाव पारेको स्रोतको दाबी छ । प्रचण्डनिकट स्रोतले भने अन्य केही कारणले नभई समय अभावमात्रै भ्रमण स्थगनको कारकतत्व रहेको बताएको छ ।

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


सूचनामन्त्री गोकुल बास्कोटाको चर्चा कमाउने दाउ, १० लाख पोर्न साईटमध्ये ४५ मात्रै बन्द
सूचनामन्त्री गोकुल बास्कोटाको चर्चा कमाउने दाउ, १० लाख पोर्न साईटमध्ये ४५ मात्रै बन्द

काठमाडौं । सरकारले बलात्कार रोक्नका लागि नेपालमा यौनजन्य अश्लिल (पोर्न) साईटहरु बन्द गर्न निर्देशन दिएपनि पोर्न साइट भने बन्द हुन सकेका छैनन् । सुचना तथा प्रविधि मन्त्री गोकुल..

कम्युनिष्ट मन्त्री गोकर्ण विष्टको ठुलो चलखेल, जसका कारण रोकियो यति ठुलो काम
कम्युनिष्ट मन्त्री गोकर्ण विष्टको ठुलो चलखेल, जसका कारण रोकियो यति ठुलो काम

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट एकपछि अर्को कारणले चर्चामा आउने गरेका छन् । केही समय अघि एउटा अन्तर्राष्टियस्तरको बैठकमा अँग्रेजी पढ्न नजानेर..

कसले फैलायो महोत्तरीमा सन्त्रास? आर्मीले रित्तो झोला डिस्पोज गरेपछि.... 
कसले फैलायो महोत्तरीमा सन्त्रास? आर्मीले रित्तो झोला डिस्पोज गरेपछि.... 

काठमाडौं । महोत्तरीमा इटा हालेको एक झोला भेट्टिँदा स्थानीयमा सन्त्रास छाएको छ । महोत्तरी गाउँपालिकाको पुल नजिकै बेवारिसे आवस्थामा फेला परेको झोलामा बम रहेको आसंकामा केही समय स..

चीनका यी एजेन्टको साथ पाएका प्रचण्डले सरकार ढाल्ने चेतावनी दिएसंगै बुढीगण्डकी यसरी पुग्यो गेजुवाको हातमा !
चीनका यी एजेन्टको साथ पाएका प्रचण्डले सरकार ढाल्ने चेतावनी दिएसंगै बुढीगण्डकी यसरी पुग्यो गेजुवाको हातमा !

काठमाडाैं । राष्ट्रिय गाैरवका आयोजना नेपाल आफैले बनाउने भन्दै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले बुढिगण्डकी जलविद्युत परियोजना मन्त्रिपरिष..