साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

नेपाल पाना प्रकाशित: २०७५-४-३० गते | 17745 पटक हेरिएको
साउन २४ को एक निर्णयले नेकपामा ल्यायो यस्तो उथलपुथल, उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष सम्मले कुनै पद नपाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) को एक निर्णयले उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्षले कुनै पद नपाउने उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष निराश भएका छन् ।

साउन २४ गते गरिएको एक निर्णयले  उपप्रधामन्त्रीदेखि वडा उपाध्यक्ष पार्टीको कार्यकारी पदमा बस्न नपाउने भएका छन्। उक्त निर्णयले एक हजारभन्दा बढी जनप्रतिनिधि पार्टीमा कार्यकारी पद नपाउने निश्चित भएको छ। साउन २४ मा बसेको पार्टी सचिवालय बैठकले जनप्रतिनिधिहरूलाई पार्टीको कार्यकारी पदमा नरहने निर्णय गरेको थियो । 

उक्त निर्णयमा पार्टी कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारीमा नरहने उल्लेख छ । 

महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख र उपप्रमुखहरू, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूबाहेक नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरू, प्रतिनिधिसभा संसदीय दलको उपनेता, राष्ट्रियसभामा दल नेताको प्रतिनिधि, सङ्घीय संसदीय दलका मुख्य सचेतक तथा सचेतकहरू, सङ्घीय संसद (प्रतिनिधिसभा तथा राष्ट्रियसभा)का समितिका सभापतिहरू, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा दलका नेता तथा उपनेताहरू, प्रदेशसभा समितिका सभापतिहरू, प्रदेशसभा दलका प्रमुख सचेतक र सचेतकहरू पनि यो निर्णयबाट प्रभावित हुने भएका छन्

पार्टी सचिवालयको निर्णयअनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकका निर्णयहरू समेटेको विशेष परिपत्र जारी गर्दै जनप्रतिनिधिलाई पार्टीको कार्यकारी पदमा नरहने जनाएका थिए ।

दुई पार्टीका सङ्गठनबीच भदौ ५ गतेसम्म तल्ला तहका कमिटी र जनवर्गीय सङ्गठनको एकता सक्ने सहमति भएपछि आएको यो निर्णयले विभिन्न कमिटीको नेतृत्वका लागि आकाङ्क्षी धेरै नेतालाई निराश बनाएको छ ।

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


सूचनामन्त्री गोकुल बास्कोटाको चर्चा कमाउने दाउ, १० लाख पोर्न साईटमध्ये ४५ मात्रै बन्द
सूचनामन्त्री गोकुल बास्कोटाको चर्चा कमाउने दाउ, १० लाख पोर्न साईटमध्ये ४५ मात्रै बन्द

काठमाडौं । सरकारले बलात्कार रोक्नका लागि नेपालमा यौनजन्य अश्लिल (पोर्न) साईटहरु बन्द गर्न निर्देशन दिएपनि पोर्न साइट भने बन्द हुन सकेका छैनन् । सुचना तथा प्रविधि मन्त्री गोकुल..

कम्युनिष्ट मन्त्री गोकर्ण विष्टको ठुलो चलखेल, जसका कारण रोकियो यति ठुलो काम
कम्युनिष्ट मन्त्री गोकर्ण विष्टको ठुलो चलखेल, जसका कारण रोकियो यति ठुलो काम

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट एकपछि अर्को कारणले चर्चामा आउने गरेका छन् । केही समय अघि एउटा अन्तर्राष्टियस्तरको बैठकमा अँग्रेजी पढ्न नजानेर..

कसले फैलायो महोत्तरीमा सन्त्रास? आर्मीले रित्तो झोला डिस्पोज गरेपछि.... 
कसले फैलायो महोत्तरीमा सन्त्रास? आर्मीले रित्तो झोला डिस्पोज गरेपछि.... 

काठमाडौं । महोत्तरीमा इटा हालेको एक झोला भेट्टिँदा स्थानीयमा सन्त्रास छाएको छ । महोत्तरी गाउँपालिकाको पुल नजिकै बेवारिसे आवस्थामा फेला परेको झोलामा बम रहेको आसंकामा केही समय स..

चीनका यी एजेन्टको साथ पाएका प्रचण्डले सरकार ढाल्ने चेतावनी दिएसंगै बुढीगण्डकी यसरी पुग्यो गेजुवाको हातमा !
चीनका यी एजेन्टको साथ पाएका प्रचण्डले सरकार ढाल्ने चेतावनी दिएसंगै बुढीगण्डकी यसरी पुग्यो गेजुवाको हातमा !

काठमाडाैं । राष्ट्रिय गाैरवका आयोजना नेपाल आफैले बनाउने भन्दै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले बुढिगण्डकी जलविद्युत परियोजना मन्त्रिपरिष..