नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

नेपाल पाना प्रकाशित: २०७५-४-३० गते | 2632 पटक हेरिएको
नुवाकोट बस दुर्घटना अपडेट: ५७ घाइते, ८ जनाको अवस्था गम्भिर

नुवाकोटमा मिनी ट्रकलाई साइड दिँदा सडकबाट बस खसेर दुर्घटना भएको छ । जिल्लाको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना भएको हो ।  सो दुर्घटनामा ५७ जना यात्रु घाइते भएको प्रहरीेले जनाएको छ । 

घाइते ८ जनाको अवस्था गम्भिर छ। गम्भिर घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीबाट थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिए।

प्रहरीका अनुसार बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नम्बरको बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको हो । सडकबाट करिब ५० मिटर तल खसेको बस समेत क्षतविक्षत भएको छ ।

घाइते अन्यको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ। अन्य घाइतेहरुमा ४० जना पुरुष र १७ जना महिला रहेका छन्। घाइते हुनेमा अधिकांश बुङताङ, साल्मे र देउराली यात्रुहरु रहेका छन्

वाह ओलीजी ! भारतीय आतंकवादीलाई सहिद घोषणा, नेपाली चेली निर्मलालाई अन्याय, किन ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटनाको दुई महिना वित्दासम्म दोषी पत्ता लगाउन नसकेको केपी शर्मा ओली नेतृत्वको सरकारले सुनसरीका खुर्सिद अन्स..

नेकपाको कमिटिः गणेशमान पुनमाथि ब्रेक दबाइयो, यी नेताको सिकार बन्दा अटेनन् सुचिमा !

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इन्चार्ज अध्यक्ष तथा सह-इन्चार्ज तोकेको छ । तर, नेकपाको प्रदेश ५ मा भने वर्तमान उर्जामन्त्री बर्षमान पुन 'अ..

संविधान दिवसकै दिन पूर्वराजा शाहको सनसनीपूर्ण अभिव्यक्ति, बैंककबाट गरे यस्तो खुलासा  !

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफु राजा बन्ने र नेपाललाई पुनः हिन्दु राज्य स्थापना गर्ने बताएका छन् । निजी भ्रमणको क्रममा थाईल्याण्डको बैंककमा रहेका शाहले बैंककमा नेप..

घेराबन्दीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री, टुडिँखेलमा प्रधानमन्त्रीले खै उपेन्द्र जी भनेपछि...

काठमाडाैं । सरकारले देशैभरका सरकारी कार्यालयमा संविधान दिवसको आयोजना गरेर भव्य डंगले मनाउन आग्रह गरेको थियो । सोहि अनुरुप सातै प्रदेशमा संविधान दिवस आ-आफ्नै तरिकाले मनाइय..

चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन..


विदेशबाट हतियार किन्नेबारे विप्लवले विज्ञप्ती निकालेर गरे यस्तो खुलासा !
विदेशबाट हतियार किन्नेबारे विप्लवले विज्ञप्ती निकालेर गरे यस्तो खुलासा !

काठमाडाैं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज एक विज्ञप्ती निकालेर जनआस्था साप्ताहिकमा प्रकाशित समाचार तथ्यहीन र भ्रामक रहेको भन्दै खण्डन गरेको छ ।  पार्टी..

सुदूरपश्चिममा फेरि बल्यो आगो, प्रदेश सभाकै आँगनमा यसकारण जलाइयो टायर
सुदूरपश्चिममा फेरि बल्यो आगो, प्रदेश सभाकै आँगनमा यसकारण जलाइयो टायर

काठमाडौं । प्रदेश संसद समितिले दिएको प्रदेश ७को राजधानी र प्रदेशको नाम तोक्ने सुुझावका विषयले यति बेला चर्चा पाएको छ । प्रदेशको नाम ,सुदुरपश्चिम, राखिएको प्रति समाजिक सञ्जालमा..

क्याम्पस प्रमुखको मनोमानीविरुद्ध नेविसंघ, गरियो तोडफोड र आगजनी
क्याम्पस प्रमुखको मनोमानीविरुद्ध नेविसंघ, गरियो तोडफोड र आगजनी

काठमाडौं । क्याम्पस प्रमुखले मनोमानी गर्न थालेपछि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ खरो रुपमा िवरोधमा उत्रिएको छ । बुटवलस्थित लुम्बिनी बाणिज्य क्याम्पसका प्रमुख डा. ता..

प्रदेशको नाम 'सुदूरपपश्चिम' राख्न आएको सुझावको चर्को विरोध, के गर्ला प्रदेश ७को कम्युनिष्ट सरकारले?
प्रदेशको नाम 'सुदूरपपश्चिम' राख्न आएको सुझावको चर्को विरोध, के गर्ला प्रदेश ७को कम्युनिष्ट सरकारले?

काठमाडौं । प्रदेश ७ को नाम 'सुदूरपश्चिम' राख्नुपर्ने सुझाव समितिबाट आएपछि उक्त सुझावको चर्को विरोध सुरु भएको छ । प्रदेश ७ को संसदद्धारा गठित विशेष सुझाव समितिले उक्त प..