गोपाल पराजुली एसएलसी पास भएको खुल्यो, बाहिरियो मार्कसिट र सर्टिफिकेट

नेपाल पाना प्रकाशित: २०७४-९-२८ गते | 1413 पटक हेरिएको
गोपाल पराजुली एसएलसी पास भएको खुल्यो, बाहिरियो मार्कसिट र सर्टिफिकेट

काठमाडौं। प्रधानन्यायाधीश गोपाल पराजुलीले कक्षा १० अर्थात (एसएलसी) पास गरेको पाइएको छ ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले पराजुलीको एसएलसी पास नगरेको र दुई नागरिकता भएको भन्दै शैक्षिक योग्यता र नागरिकतामाथि प्रश्न उठाएपछि सर्वाेच्च अदालतले उनका कागजपत्र झिकाएको छ ।

यसक्रममा सार्वजनिक भएको पराजुलीको मार्कसिटमा उनले तेस्रो श्रेणीमा एसएलसी पास गरेको देखिन्छ । पराजुलीले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापिठबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेको पाइएको हो ।

मार्कसिटमा भरतपुर केन्द्रबाट परिक्षा दिएको र सिम्बोल नम्बर ११७ रहेको गोपाल पराजुली उल्लेख छ । स्रोतका अनुसार पराजुली कक्षा १० को पहिलो परीक्षामा फेल भएका थिए । लगत्तै पुन परीक्षा दिएर पास भएका थिए । 

उनको शैक्षिक योग्यताबारे प्रश्न उठाउनेहरुले फेल भएको लेखेको तर पुन परीक्षा दिएर पास गरेको विषय लुकाएको पराजुली निकट स्रोतको दाबी छ।

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..

यी हुन मधेसमा इयुका असली एजेण्ट, जातीय द्धन्द्ध मच्चाउन जर्मन राजदूतबाट पाए खतरनाक मिसन

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको प्राध्यापक समेत रहेका एनजिओकर्मी विजयकान्त कर्णका गतिविधिले ठूलो प्रश्न र आशंका उब्जाएको छ । मधेस र मधेसीका नाममा युरोपियन युनियनबाट ठूलो..

एमाले–कांग्रेसको सरकार बनाउने जेन्टलमेन सहमति, सञ्जय गौतमलाई उपप्रधामन्त्रीमा प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच संयुक्त सरकार बनाउनेबारेमा गृहकार्य तीब्र रुपमा चलेको छ । दुबै दलका सीमित नेताहरूले नयाँ सरकार गठनका बारेमा तयारी थालेका हुन् ।..


'प्रधानमन्त्री ओली संघीयता विरोधी हुन्' : संघीय गठबन्धन
'प्रधानमन्त्री ओली संघीयता विरोधी हुन्' : संघीय गठबन्धन

काठमाडाैँ । पहिचानमा आधारित संघीय गठबन्धनमा अाबद्ध विभन्न राजनीतिक दलहरुले वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली पहिचान विरोधी भएको आरोप लगाएका छन्। ग..

ओली–दाहालबीच वार्ता, पार्टी एकीकरणमा कुराकानी
ओली–दाहालबीच वार्ता, पार्टी एकीकरणमा कुराकानी

काठमाडौं ।  एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी..

लागुऔषध कारोवारी र अपराधीको सफाया गर्न आइजिपी खनालले ल्याए नयाँ योजना
लागुऔषध कारोवारी र अपराधीको सफाया गर्न आइजिपी खनालले ल्याए नयाँ योजना

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको बताएका छन्। यसका लागि उनले स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने योजना ल्या..

शिक्षक महासंघका अध्यक्ष चार विद्यार्थीका अभिभावक
शिक्षक महासंघका अध्यक्ष चार विद्यार्थीका अभिभावक

ललितपुर । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा चारजना विद्यार्थीका अभिभावक बनेका छन् । उनले बुधवार चारजना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई रुद्रायणी मावि..