प्रधानमन्त्री देउवा र निर्वाचन आयोगमाथि योगेश भट्टराईले लगाए यस्तो संगिन आरोप, होला त खण्डन?

नेपाल पाना प्रकाशित: २०७४-९-२८ गते | 581 पटक हेरिएको
प्रधानमन्त्री देउवा र निर्वाचन आयोगमाथि योगेश भट्टराईले लगाए यस्तो संगिन आरोप, होला त खण्डन?

काठमाडौ । नेकपा एमालेका सचिव एवम् नवनिर्वाचित सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेर र निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर सौदाबाजी गरेको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले भने,‘सर्वमान्य सिद्धान्त के हो भने निर्वाचन सम्पन्न भएपछि पूरानो सरकार विदा भएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्छ, यो काम गर्न अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले नबुझेका होईनन्, तर उनले बुझीबुझी बुझ पचाएका छन्, देउवाको नियत सफा देखिएन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले भने,‘यो अवधिमा नयाँ सरकार बनिसक्नुपर्दथ्यो, तर बन्न सकेन, प्रक्रिया अवरुद्ध पार्ने काम अहिलेका प्रधानमन्त्री देउवाजीले गर्नुभयो, देउवाजस्तै निर्वाचन आयोगले पनि समस्या सिर्जना गरेर हलो अड्काउने काम गर्यो ।’ आफूहरुले आयोगलाई निर्वाचन मतपरिणाम तत्काल सार्वजनिक गर्न भनेर पटक–पटक आग्रह गर्दा पनि नतिजा सार्वजनिक गर्न आलटाल गरिएको उनको आरोप थियो ।

भट्टराईले अघि भने,‘हामीलाई अचम्म लाग्छ, निर्वाचन आयोगका पदाधिकारीहरु सौदावाजी गरिरहेका छन् ।

पदाधिकारी मनोनित गर्ने तयारीमा सभापति देउवा, यी हुन् काँग्रेसका भावी उपसभापति र महामन्त्री !

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

भाईलाई आइजीपी बनाउन विद्या भण्डारीले यस्तोसम्म गरिन, केपी ओली तनावमा

अष्टलक्ष्मीलाई हराउन राष्ट्रपति नै लागेपछि एमालेमा बबाल, यस्तो छ माधव नेपाल समूहको निष्कर्ष

अन्तत: भारतसंग यसरी झुके राष्ट्रवादी प्रधानमन्त्री ओली,  शुरु भयो नदीनाला बेच्ने खेल

माओवादी केन्द्रले प्रचण्डलाई कारवाही गर्दै पार्टीबाट निकाल्यो, खुमलटारमा रुवाबासी (बिज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीमाथि युवा नेता गगन थापाले लगाए यस्तो संगिन आरोप, के आउँला जबाफ?

भत्कियो केपी ओलीको नक्कली राष्ट्रवाद, भारतलाई कोशी नदी बेचेर आएको खुल्यो तथ्य

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोसी हाइड्याम निर्माणको सम्झौता गोप्य राखेको बुझिएको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा राष्ट्रघात गर्दै आएको एमाले अध्यक्ष एवं प्रधानम..

यी हुन मधेसमा इयुका असली एजेण्ट, जातीय द्धन्द्ध मच्चाउन जर्मन राजदूतबाट पाए खतरनाक मिसन

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको प्राध्यापक समेत रहेका एनजिओकर्मी विजयकान्त कर्णका गतिविधिले ठूलो प्रश्न र आशंका उब्जाएको छ । मधेस र मधेसीका नाममा युरोपियन युनियनबाट ठूलो..

एमाले–कांग्रेसको सरकार बनाउने जेन्टलमेन सहमति, सञ्जय गौतमलाई उपप्रधामन्त्रीमा प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसबीच संयुक्त सरकार बनाउनेबारेमा गृहकार्य तीब्र रुपमा चलेको छ । दुबै दलका सीमित नेताहरूले नयाँ सरकार गठनका बारेमा तयारी थालेका हुन् ।..


सरकारमाथि यसरी खनिए नेता खतिवडा, कांग्रेसलाई पहिलो दल बनाउने उद्घोष 
सरकारमाथि यसरी खनिए नेता खतिवडा, कांग्रेसलाई पहिलो दल बनाउने उद्घोष 

ओखलढ्ंगा । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले सरकारप्रति तीब्र असन्तुष्टि व्यक्त गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको वाम गठबन्धनको..

एमाले–माओवादी एकता अनिश्चितः ओलीसँग यसकारण सशंकित बने प्रचण्ड
एमाले–माओवादी एकता अनिश्चितः ओलीसँग यसकारण सशंकित बने प्रचण्ड

काठमाडौं: वाम गठबन्धन गरी चुनाव जितेर संयुक्त सरकार बनाएका एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता अनिश्चित बनेको छ। पार्टी एकताको घोषणा गरेपनि एमाले अध्यक्..

लोकतन्त्रमाथि खतरा,  देउवाद्वारा प्रतिकारको जिम्मा  नेविसंघलाई 
लोकतन्त्रमाथि खतरा,  देउवाद्वारा प्रतिकारको जिम्मा  नेविसंघलाई 

काठमाडौं, ७ वैशाखः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  लोकतन्त्रमाथि खतरा आउन शुरु भइसकेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा देउवाले भने, ‘मुलु..

मोष्टवान्टेड फरार अभियुक्त दीपक मनाङे श्वायम्भुबाट पक्राउ
मोष्टवान्टेड फरार अभियुक्त दीपक मनाङे श्वायम्भुबाट पक्राउ

काठमाडाैँ । प्रहरीको सूचीमा मोष्टवान्टेडको रुपमा रहेका दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन्। लामो समयदेखि फरार रही प्रहरीले खोजी गरीरहेको मनाङेलाई अन्ततः पक्राउ गर्न सफल..