खानले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, सुशील कोइराला जस्तै बन्ने प्रयास गर्नेछु !

नेपाल पाना प्रकाशित: २०७५-५-५ गते | 544327 पटक हेरिएको
खानले राष्ट्रका नाममा सम्बोधन गर्दै भने, सुशील कोइराला जस्तै बन्ने प्रयास गर्नेछु !

काठमाडाैं । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानले नेपालका दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सरहाना गरेका छन् । खानले कोइरालाको जस्तो सादगी जीवन धेरै नेतामा नहुने भएकाले आफू उनको प्रशंसक भएको उल्लेख गर्दै अनुशरण गर्ने जनाएका छन् । 

प्रधानमन्त्रीमा निर्वाचित भएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै खानले कोइरालाको सम्पत्ति विवरण र सम्मानित जीवन आफ्ना लागि प्रेरणको स्रोत भएकाले आफूपनि कोइरालाजस्तै बन्ने कोसिस गर्ने जनाएका छन् ।

कोइरालाको सम्पत्तिको नाममा तीन थान मोबाइल मात्र रहेको र भाईको घरमा बस्दै आएको मानिस मुलुकको राष्ट्र प्रमुख बन्न सक्ने कुराको उदाहरण दिएर गएको कुराको स्मरण गरेका थिए । यस्तै, उनी उच्च नैतिकवान नेता भएकाले संसारका लागि प्रेरणाका साथै शिक्षाको स्रोत समेत भएको जनाए ।

खानले कोइरालाको अनुसरण गर्दै सरकारी निवास समेत छाडेर सामान्य घरमा बस्न थालेका छन् । यस्तै, सरकारी खर्चमा मितव्ययीता अपनाउने भन्दै उनले सैन्य सुरक्षाका साथै दुई जना कामदार मात्र लगेका छन् । जवकी प्रधानमन्त्री निवासमा कामदार मात्रै ५२४ जना रहेको जनाइएको छ । 

६५ वर्षीय नवनियुक्त प्रधानमन्त्री खान पाकिस्तानका पूर्वक्रिकेटर समेत हुन् ।  

स्मरण रहोस पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरीफ आफ्नी छोरीसहित भ्रष्टाचार मुद्दामा कैद सजाय भोगीरहेका छन् ।


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..