निर्मला प्रकरणः प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले भन्यो, असोज ७ सम्म दोषी पत्ता नलागे...

नेपाल पाना प्रकाशित: २०७५-६-२ गते | 40782 पटक हेरिएको
निर्मला प्रकरणः प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले भन्यो, असोज ७ सम्म दोषी पत्ता नलागे...

काठमाडाैं । नेपाली कांग्रेस कञ्चनपुरले पार्टीको झण्डासहित निर्मला पन्तलाई न्याय दिन नसक्ने सरकारका प्रधानमन्त्री केपी शर्मा आेली र गृहमन्त्री राम बहाददुर थापा 'बादल'को राजीनामा मागेका छन् । 

गणेशमान सिंहको २१ आैं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा पार्टी र भातृ संगठनको झण्डासहित निस्केको कांग्रेसले सरकारको निकम्मपनले निर्मला जस्ता थुप्रै महिलाले अनाहक मै ज्यान गुमाउनु परेको जनाएको छ । 

असोज ७ गतेसम्म सरकारले वास्तविक हत्यारा सार्वजनिक गरेर निर्मलाका आमा–बुबालाई न्याय नदिए कांग्रेसले चरणवद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

प्रदर्शनमा कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरासहितका पदाधिकारी तथा जिल्ला सदस्यहरु, पूर्व जिल्ला सभापति यज्ञराज जोशी, पूर्वसांसद गंगादत्त जोशी,  पूर्वजिविस उपसभापति पुस्करराज ओझा, भ्रातृ तथा शुभेच्छुक संगठनका प्रमुखलगायतका नेता–कार्यकर्ता तथा स्थानीयवासीको बाक्लो सहभागिता रहेको थियो ।


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..