चिनियाँ राजदुत मार्फत आेली र ज्ञावालीले यसरी तुहाइ दिए राष्ट्रपति सी संग प्रचण्डको भेटवार्ता !

नेपाल पाना प्रकाशित: २०७५-६-४ गते | 28217 पटक हेरिएको
चिनियाँ राजदुत मार्फत आेली र ज्ञावालीले यसरी तुहाइ दिए राष्ट्रपति सी संग प्रचण्डको भेटवार्ता !

काठमाडाैं । भारत भ्रमणबाट हाैसिएका नेपाल कम्युनिष्ट पार्टीका दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चीन भ्रमणबाट हतोत्साहित भएर स्वदेश फर्किए  । 

प्रचन्डले चीनमा चिनियाँ प्रधानमन्त्री सि जिन पिङसंग भेटवार्ता गरेर भारत र चीनका उच्च तहका नेताहरुमाझ लोकप्रिय छु भनेर देखाउन हदैसम्मको कोसिस गरे । तर, प्रचण्ड चीनबाट फर्किदा मन खुवै अमिलो बनाएर फर्केको उनी निकट स्रोतले जनाएको छ । 

आखिर प्रचण्डले चीनमा चिनियाँ राष्ट्रपतिलाई भेट्न किन पाएनन् ? यो भने अचम्मको कुरा हो । 

स्रोतका अनुसार प्रचण्डको भेट कुनैपनि हालतमा सि संग हुन नहुने भन्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीले चिनियाँ राजदुत यु होङ्लाई निर्देशन दिएको खुल्न आएको छ । मन्त्री ज्ञावालीले चीन भ्रमणमा रहेका प्रचण्डले भारतमा गएर देखाएको चुरिफुरि चीनबाट समाप्त गर्ने रणनीति अनुसार चिनियाँ अधिकारीलाई निर्देशन दिएको बुझिएको छ । 

यस्तै, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आेलीले समेत विशेष चासो देखाउदै प्रचण्डको भेटवार्ता कुनबै पनि हालतमा रोक्न परराष्ट्रमन्त्रीलाई निर्देशन दिएकाले समेत प्रचण्डका निम्ति तय भएको भेटवार्ता रोकिएको स्रोतको दावी छ । 

आेलीले चिनिया राजदुतलाई बालुवाटारमे बोलाएर प्रचण्डको चीन भ्रमण कसरी निरासाजनक बनाउन सकिन्छ सोच्नुस् । भनेर भनेपछि परराष्ट्रमन्त्री ज्ञावालीले नेपालका लागि चिनियाँ राजदुत यु होङ्लाई समेत कुनै जानकारी नआएको भनेर टार्नु भनेको स्रोतको दावी छ । 

 


बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह
बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गर्न गलत कुरा गरिदैछः अभिषेकप्रताप साह

काठमाडाैं । नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र..

डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !
डा. सिके राउत भन्छन्ः इयुको बलियो समर्थन छ म देश टुक्र्याएरै छाड्छु !

काठमाडाैं । विखण्डनकारी सिके राउतले देश टुक्र्याएरै छाड्ने चेतावनी दिएका छन् ।  मधेस नेपाल होइन र हुने छैन भन्दै हिडेका राउतले आफूलाई युरोपिएन यूनियनको बलियो साथ रहेका..

मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !
मधेसमा मदरसा बोर्ड गठनले प्रदेश २ मुख्यमन्त्री राउतको दुर्दशा सुरु, मधेसी र मुस्लिममाथि उपेन्द्रको यस्तो जालसाजी !

काठमाडाैं । तराई मधेसमा मुस्लिम र मधेसी समुदायमा एकलाैटी राज गर्ने भित्री गेमप्लान रचेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले 'मदरसा बोर्ड' गठन गर्न प्रद..

उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !
उपेन्द्र यादवको यस्तो धम्कीपछि सचिवालय बैठक रोकेरै अख्तियार प्रमुखलाई भेटे प्रम आेलीले, दिए यस्तो निर्देशन !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी सचिवालय बैठक केहि समयकालागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरूपयोग अनुसन्धान आय..