प्रदेशको नाम 'सुदूरपपश्चिम' राख्न आएको सुझावको चर्को विरोध, के गर्ला प्रदेश ७को कम्युनिष्ट सरकारले?

नेपाल पाना प्रकाशित: २०७५-६-१० गते | 1708 पटक हेरिएको
प्रदेशको नाम 'सुदूरपपश्चिम' राख्न आएको सुझावको चर्को विरोध, के गर्ला प्रदेश ७को कम्युनिष्ट सरकारले?

काठमाडौं । प्रदेश ७ को नाम 'सुदूरपश्चिम' राख्नुपर्ने सुझाव समितिबाट आएपछि उक्त सुझावको चर्को विरोध सुरु भएको छ । प्रदेश ७ को संसदद्धारा गठित विशेष सुझाव समितिले उक्त प्रदेशको नाम 'सुदूरपश्चिम' राख्न दिएको सुझावको समाजिक सञ्जालहरुमा चर्को विरोध सुरु भएको हो ।

ऐतिहासिक र सांस्कृतिक पहिचान झल्कने थुप्रै नाम हुँदाहुँदै पूरानै नामलाई निरन्तरता दिएको र स्थानीय भुगोलका हिसावले ,सुदूरपश्चिम, सुहाँउदो नभएको भन्दै समाजिक सञ्जालमा त्यसको विरोध भएको हो । यद्यपि नेकपा सांसदको बहुमत रहेको प्रदेश ७ को नाम र राजधानीको टुंगो भने लागेको छैन ।

यसअघि गत भदौमा संसदद्धारा गठित विशेष सुझाव समितिले  समितिले प्रदेश राजधानी कैलालीको गोदावरी र प्रदेशको नाम 'सुदूरपश्चिम' राख्न सुझाव दिएको थियो ।


सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 
सावधान ! दशैंमा धेरै रक्सी खाँदा गयो ज्यान 

गोरखा । दशैंका बेला अत्यधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेका छन् । सा..

निर्मला पन्तको गाउँमा दशैं खल्लो, प्रधानमन्त्री ओली र मन्त्रीहरू रमाइलो गर्दै
निर्मला पन्तको गाउँमा दशैं खल्लो, प्रधानमन्त्री ओली र मन्त्रीहरू रमाइलो गर्दै

कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएकाले कञ्चनपुर साउन महिनादेखि शोकमा छ । बलात्कारी–हत्या पत्ता लगाउन देशभर आन्दोलन हुँदा पनि कम्युनिस्..

यी डाक्टरले गरे ओली सरकारलाई असफल घोषणा, बताए प्रचण्डदेखि माधव नेपालको विवरण
यी डाक्टरले गरे ओली सरकारलाई असफल घोषणा, बताए प्रचण्डदेखि माधव नेपालको विवरण

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफलतातर्फ उन्मुख भएको घोषणा गरेका छन् ।..

दशैंका अवसरमा सामूहिक भोज
दशैंका अवसरमा सामूहिक भोज

बलेवा । दशैंका बेला घरघरमा खसी काट्ने परम्पराको अन्त्य गर्न भन्दै जैमिनीनगरपालिका–१ जलुकेनी, अर्खलापाटाका २० परिवार सामूहिक खसी काटेर दशैं भोज गरेका छन् ।  सबैको..