शेर बहादुरसँग २०५९ मा नबिकेका विश्वप्रकाश अहिले बिकेकै हुनत ?

बिपिन अधिकारी प्रकाशित: २०७४-१०-१ गते | 5541 पटक हेरिएको
शेर बहादुरसँग २०५९ मा नबिकेका विश्वप्रकाश अहिले बिकेकै हुनत ?

आदरणीय बिश्व प्रकाश शर्मा

प्रबक्ता

नेपाली काङ्ग्रेस एबं पुर्ब अध्यक्ष नेपाल विद्यार्थी संघ - जयनेपाल ।

                 २०५९ मा तपाईंले गराएको नेपाल बिद्यार्थी संघको सफल अधिबेशन पछी रास्ट्रीय सभा गृहमा नबनियुक्त ने बि संघ अध्यक्ष गुरुराज घिमिरे पदाधिकारी एबं सदस्यको बधाई एबं तपाईंको कार्यकालको पद हस्तान्तरण कार्यक्रममा तपाईंले बोलेका सबै शब्द मेरो मानसपटलमा जस्ताको तस्तै छ । स-बिस्तार त यहाँ गर्न उपयुक्त लागेन तर निचोड प्रस्तुत गर्न चाहन्छु ।

                          गुरु जि मलाई शेर बहादुर देउवाले ने बि संघको अध्यक्ष आफू तिर छ भनेर देखाउन किन्न प्रयत्न गरे कम्तीमा केहि लाखको अफर आयो तर मैले शेर ब को पार्टीमा गैन । तपाईंलाई पनि त्यो अफर आउन सक्छ त्यतिखेर गम्भिर भएर ठाडो शिर पारेर राजाको इसारामा चल्न खोज्नेको पछि लागिन्न भनेर उत्तर दिनुस। 

                       राजनितिक जिवनमा शेर ब बाट धेरै प्रस्ताव आउन सक्छन सहजै नकारदिनुस। Wow Bishow दाइ कति छिटो बदलिनुभो। अबसर प्राप्त हुदैमा बदलिनु भो। कि नया एजेन्डाले बदल्यो। होइन भने पुनर्जागरण अभियानमा लागेको तपाईं हरुमा दरार कसरी आयो ?  

                        आज बिश्व दाइ तपाईं भन्दै हुनुहुन्छ कपाल फुलेकै आधारमा नेतृत्वलाई गाली नगरौं पार्टी एजले होइन एजेन्डाले चल्छ । दुनियाँले हेरिरहेको छ बिश्व दाइ उत्तर दिनुस के हो शेर ब देउवा र तपाईं आबद्ध नेतृत्वको संयुक्त एजेन्डा ? -----

आफ्नो आङको भैंसी नदेख्ने - अर्काको टाउकाको जुम्रो देख्ने बानी तपाईंमा वृद्धि भएछ भनेर भन्न नपरोस।

                       आदरणीय दाजु सधैं मिठा र चिल्लो भासणले , अन्तर्राष्ट्रिय विमान स्थल बाट झोला बोकेर बिदेश गएको एउटा युवा , सगैमा बाकसमा फर्कन्छ भनेर निरासाको भजन गाउदा आँखा रसाउला तर बाकसमा फर्केको परिबारले न्याय पाउदैन ।

एजेन्डा के हो? काङ्ग्रेस बदल्ने र हामी बदलिने सुत्र के हो ? आतुर छौं हामी हेर्न सुन्न ।।।

चीनमा रहेका अाेलीलार्इ राप्रपाले दियाे भ्रमण विवादस्पद हुने चेतावनी

एक वर्षपछि देउवाको घैंटोमा घाम लाग्यो, हेटौंडाबाट भयो चमत्कार !

निमूखा जनताका लागि आफूले ल्याएको कार्यक्रम ओलीले काटेपछि गगन आगो, संसदबाटै थर्काए

पौडेलले गरे देउवाको मन जित्ने कुरा, अब कांग्रेसको असली ताकत देखिने

हेटौंडाबाट आयो ओली सरकारको मुटु हल्लाउने कांग्रेसको १९ बुँदे घोषणापत्र, के के छन् ?

अमेरिकी राष्ट्रपति ट्रम्प यस्ताे प्रवास नीतिबाट पछि हटे, राहत पाए अाप्रवासी

अाेली चीन गएकाे माैका छाेपी सभामुख महराले दिए विपक्षी दललार्इ काउण्टर,’जति उफ्रे पनि सभामुख–उपसभामुख परिवर्तन हुँदैनन्’

केपी ओलीमाथि चीनको यति ठूलो शंका, बेइजिङमा लियो बदला

काठमाडौं । उत्तरी छिमेकी चीनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शंकको दृष्टिकोणले हेर्न थालेको छ। भारतले नाकाबन्दी लगाउनको चीनको विश्वास जितेका ओलीले पछिल्लो समय पुनः भारतसँग..

चीन जानुअघि ओलीले उपेन्द्रमाथि गरे ठूलो अन्याय, फोरम र मधेसमा खैलाबैला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने चीन भ्रमणका लागि बेइजिङमा छन्। चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा मंगलबार बेइजिङ प्रस्थान गरेका ओलीले चीन जानुअघि उपप्रधा..

अाेलीलार्इ चीनले स्वागतमै गर्याे यस्ताे अपमान, भ्रमण टाेलीमा रहेका प्रतिनिधिहरु नै खिन्न

काठमाडौँ। चीनमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ स्वागतको क्रममा अपमान गरे झै स्वागत गरिएको छ। प्रधानमन्त्री ओली नेतृत्वको १ सय १९ जनाको जम्बो टोली बेइजिङ पुगेको छ । चीनको..


राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?
राष्ट्रपति र प्रधानमन्त्री ज्यू ! मदन भण्डारीका हत्यारा पत्ता लगाउन किन डराउनुभएको ?

बाबु नेपाली काठमाडौं । बहुदल आइसकेपछि एकाएक सर्वसाधारणको समीपमा रहेर नेकपा मालेका पूर्व महासचिव मदन भण्डारीले भाषण गर्दा यस्तो लाग्थ्यो कि नेपालमात्र होइन विश्वलाई नै समृद्..

ओलीको ईच्छा, मोदीको दिक्षा
ओलीको ईच्छा, मोदीको दिक्षा

दुई दिने राजकिय भ्रमणको सिलसिलामा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपालमा छन । सन २०१४ मा प्रधानमन्त्रिमा निर्वाचित भए यता भारतिय प्रधानमन्त्रि मोदिको यो तेश्रो नेपाल भ्रमण..

प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र
प्रधानमन्त्रीद्वय ओली र मोदीलाई भुटानी मानवाधिकारवादी रिजालको यस्तो खुल्ला पत्र

काठमाडौं ।  विगत ३० वर्षदेखि भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीहरु तथा स्थानीय भूटानी आदिवासीहरुको निर्वासन, मानवअधिकार तथा भुटान फिर्ति अभियानका अभियन्ता रिजालले भारत..

काँग्रेस नेता डा. शेखर कोइरालाको सनसनीपूर्ण लेख : ओली अधिनायकवादका नौ ढोका
काँग्रेस नेता डा. शेखर कोइरालाको सनसनीपूर्ण लेख : ओली अधिनायकवादका नौ ढोका

प्रधानमन्त्री केपी ओली अधिनायकवादतिर अग्रसर हुनुहुन्छ भन्दा एकथरी साथीहरू राजनीतिक खपतका लागि होला भन्ने ठान्छन् । तर, यो विषय यति हलुका छैन । ओलीको कार्यशैली, वैचारिक आधार, व..