राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा रहेको कलाकार जितु नेपालको दाबी

प्रकाशित: २०७४-९-१५ गते | 2590 पटक हेरिएको
राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने दाउमा रहेको कलाकार जितु नेपालको दाबी

काठमाण्डौ । कलाकार जितु नेपालले व्यवहारिक रुपमा देशमा अझै परिवर्तनको संकेत नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेपालले चुनावपछि जुन उत्साहअनुसार प्रक्रिया अगाडि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको बताए ।
“देशको नेतृत्व परिवर्तनमा पनि अलमल छ । चुनावी परिणाम आउन पनि अलमल छ । खै के हो भगवान जानुन्, ।” नेपालले भने ।

फरक प्रसङ्गमा नेपालले नायक राजेश हमाल एमालेमा प्रवेश गर्ने तयारीमा रहेको आशंका गरेका छन् । केपी ओलीलाई बधाई दिन बालकोट पुगेको प्रसङ्गमा उनले हमाल राजनीतितिर लाग्नुहुन्छ कि भन्ने सम्भावना देखिएको बताए ।

हमाल प्रधानमन्त्री बनेको जनताले देख्न चाहेको नेपालको दाबी छ । असम्भव भन्ने केही नभएको भन्दै नेपालले हमाल एमालेमा प्रवेश गरेर प्रधानमन्त्री बन्न सक्ने बताए ।

 


नेपालले केही राम्रा नेताहरुले चुनाव हारेकोमा दुःख व्यक्त गरे । कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनाव हार्नु दुखद भएको बताए ।


नेता वामदेवले भने ‘संसदमा म जस्तो नेता को छ ?’, प्रधानमन्त्री परे जिल्ल!!!
नेता वामदेवले भने ‘संसदमा म जस्तो नेता को छ ?’, प्रधानमन्त्री परे जिल्ल!!!

काठमाडाैँ । नेपाल (साप्ताहिक)ले वामदेव रिटन्र्स शिर्षकमा समाचार छापेको छ । देशैभर वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद छिर्ने रणनीतिमा छ..

यी हुन् नाकाबन्दीका बेला मधेसी नेताहरूको हावा खुस्काउने ‘शक्तिशाली’ नेता
यी हुन् नाकाबन्दीका बेला मधेसी नेताहरूको हावा खुस्काउने ‘शक्तिशाली’ नेता

मधेस केन्द्रित दलहरूले सिङ्गो तराईलाई ‘एक मधेस एक प्रदेश’ नारासहित आन्दोलन चर्काइ रहेका बेला जन्मिएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल तत्कालीन नेकपा (एमाले)मा..

‘कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन’
‘कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन’

चुनावमा अप्रत्यासित पराजय बेहारेको नेपाली कांग्रेसले अझै पनि अगामी बाटो तय गर्न सकेको छैन । कम्युनिष्ट पार्टीहरु एक भएर बहुमतको सरकार चलाईरहेका बेला कांग्रेस भने कमजोर प्रतिपक..

मोदीसँगै राजस्थानी पोशाक किन लगाए ओलीले ? यस्तो रहेछ खोक्रो राष्ट्रवादीको चाकडी (विशेष खुलासा)
मोदीसँगै राजस्थानी पोशाक किन लगाए ओलीले ? यस्तो रहेछ खोक्रो राष्ट्रवादीको चाकडी (विशेष खुलासा)

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजस्थानी पोशाक लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाकडी गरेको टिप्पणी गरेका छन..