दीपिका र रणवीरको फोटो भाईरल !


नेपाल पाना प्रकाशित: २०७५-८-३ गते 01:42:44 PM
दीपिका र रणवीरको फोटो भाईरल !

काठमाडौं । लामो समयदेखि प्रेममा अल्झिएका बलिउडका चर्चित जोडी नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहले इटालीमा बिहे गरेका छन् ।

इटालीमा बिहे सम्पन्न भएपछि उनीहरु आफैले ट्विटरमा तस्बिर राखेसँगै उनीहरुको तस्वीर विश्वभर भाइरल बनेको छ । उनका फ्यानहरुले बधाई दिदै आफ्नो सामाजिक सञ्जालमा सजाएका छन् । दीपिका र रणवीरले बिहे गरेको तस्बिर सार्वजनिक भएसँगै उनीहरुलाई वधाइको ओइरो नै लागेको छ ।

उनीहरुको तस्बिरलाई लाखौ दर्शकले लाइक गरेका छन् भने हजारौ वधाइका प्रतिक्रिया आइरहेका छन् । विश्वभरका कलाकारहरुले समेत उनीहरुलाई वधाई दिएका छन् ।

दीपिका र रणवीरको प्रेम चलचित्र ‘रामलिला’को छायांकन सेटबाट सुरु भएको थियो । यसपछि, उनीहरुले ‘बाजीराओ मस्तानी, पद्यमावत’ लगायतका चलचित्रमा काम गरेका थिए ।

दीपिका र रणवीरको जोडीले प्रेमलाई बिहेमा परिणत गरेको भन्दै उनीहरुका फ्यान समेत खुशी भएका छन् । उनीहरुले इटालीबाट फर्किए लगतै मुम्बई र बैंगलोरमा बिहे भोज समेत आयोजना गर्दैछन् 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





अवार्ड समारोहमा हट पहिरनमा देखिन् सारा
अवार्ड समारोहमा हट पहिरनमा देखिन् सारा

एजेन्सी । बलिउड नायिका साराअली खान अहिले चलचित्रसहित हट पहिरनमासमेत बबाल देखिन थालेका छन्। आफ्नो मोटो शरीरलाई फिट बनाएपछि बलिउडमा प्रवेश गरेकी साराअली अहिले ‘केदारनाथ र..

ज्योतीले लुगा खोल्दा कोइ थुक निले, कोइ छिरे बाथरुममा ! (भिडियो)
ज्योतीले लुगा खोल्दा कोइ थुक निले, कोइ छिरे बाथरुममा ! (भिडियो)

गुल्मि । लोक गायनबाट अभिनयमा जम्प गरेकी कलाकार ज्योती मगर कामले भन्दा धेरै पोसाकका कारण चर्चामा रहँदै आएकी छिन् । उनले म्यूजिक भिडियोदेखि विभिन्न स्टेज कार्यक्रममा लगाउँने पहि..

फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर रिलिज (ट्रेलरसहित)
फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर रिलिज (ट्रेलरसहित)

काठमाडौं । पूर्वी नेपालको सामान्य कथा समेटिएको चलचित्र ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मको ट्रेलर काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी सा..

‘भ्यालेन्टाइन डे’ मा अभिनेत्री वर्षा र अभिनेता संजोग बाँधिए विवाह बन्धनमा 
‘भ्यालेन्टाइन डे’ मा अभिनेत्री वर्षा र अभिनेता संजोग बाँधिए विवाह बन्धनमा 

काठमाडाैँ । नेपाली चलचित्रकी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाधिँएका छन् ।  सात वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका हुन्।..