चल्तिकी यी हिरोइन सधैँ धनाढ्य युवाको प्रेममा, यसरी मनाइन प्रेमीकै घरमा बर्थडे


नेपाल पाना प्रकाशित: २०७५-८-३ गते
चल्तिकी यी हिरोइन सधैँ धनाढ्य युवाको प्रेममा, यसरी मनाइन प्रेमीकै घरमा बर्थडे

काठमाडाैं । नेपाली सिनेमा नगरीकी चल्तिकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो प्रेमीसँग जन्मदिन मनाएकी छन् । 

केहिसमय पहिले व्यापारी मयंक खड्कासँग प्रेम सम्बन्धमा रहेकी साम्राज्ञीले सम्बन्ध तोडेपछि अर्का धनाढ्य युवा देवांश जंगबहादुर राणासँ सम्बन्ध गाँस्न पुगेकी छन् । 

व्यापारी खड्कासँग खटपट सुरु भएपछि अलग भएको यो जोडीबारे विभिन्न चर्चा नसेलाउँदै साम्राज्ञीले नया धनाढ्य युवा फेला पारि सकेकी छन् । 

तर, मयंकसँग अलग भएको केही समयमा नै साम्राज्ञीले अर्का एक धनाढ्य यूवासँग प्रेम सम्बन्ध गाँसेको चर्चा चलचित्र बजारमा छ । केही महिना अगाडि जापानमा आयोजना भएको एक अवार्ड समारोहबाट फर्कने क्रममा साम्राज्ञीका प्रेमी उनलाई लिन त्रिभुवन विमानस्थलमा पुगेका थिए ।

उनै, साम्राज्ञीले आइतबार आफ्नो जन्मदिन मनाएकी छिन् । साम्राज्ञीले आफ्नो जन्मदिन उनका प्रेमी देवांश जंगबहादुर राणाको घरमा मनाएको वुझिएको छ । शनिबार मध्यरातपछि उनको घरमा पार्टी चलेको थियो ।

साम्राज्ञीको पार्टीमा उनका केही नजिकका साथी मात्र उपस्थित थिए । उनीहरुले इन्स्टाग्राममा राखेको तस्बिरमा पनि साम्राज्ञी, उनका प्रेमी देवांश र साथीहरु खुबै झुमेको देख्न सकिन्छ ।
 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद




देउवाले बनाए यी पाँच जनालई महासमिति सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठकका लागि पाँच जना सदस्य थपेका छन् । उनले सांसद विनोद चौधरी, गोरखाका स्वर्णिम वाग्ले, पर्साका अनिलकु..

लेखक खगेन्द्र संग्रौलाको प्रश्न: शितल निवास राष्ट्रपति निवास कि बडामहारानी निवास ? 

काठमाडौ । लेखक खगेन्द्र संग्रौलाले शितल निवास दरबार राष्ट्रपति निवास नभएर बडामहारानी निवास भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा स्ट्याटश पोष्ट गर्दै उनले लेखेका..

आगलागीले पार्यो सखाप, ६ घर खरानी, १० लाखको क्षति

लहान । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क..

झलनाथ खनालको आक्रोसः प्रधानमन्त्री ओली राजा महाराजा हो र ? कि सन्त महन्त हो ?

काठमाडाैं । नेपाल कमयुनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा आेलीको कार्यशैली सहि ढंगले गतिमा नगएको भन्दै आलोचना गरेका छन् । एक रे..


हाँस्य कलाकारले भरिभराउ चलचित्र 'चौका दाउ
हाँस्य कलाकारले भरिभराउ चलचित्र 'चौका दाउ

काठमाडौं । चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रमबीच बुधबार सार्बजनिक गरिएको ट्रेलरमा मुलत : हास्य कालाकारहरुको बाहुल्यता रहेको छ । चलचित..

गजलः त्यो तारा बीच जुन किन मिसिएको होला ? यो अाशुमा नुन किन मिसिएको होला ?
गजलः त्यो तारा बीच जुन किन मिसिएको होला ? यो अाशुमा नुन किन मिसिएको होला ?

त्यो तारा बीच जुन किन मिसिएको होला ? यो अाशुमा नुन किन मिसिएको होला ? क्रान्ति सम्बृद्धि र दिगो बिकासको नारामा तेत्तिस किलो सुन किन मिसिएको होला ? प्रकृतिले सुन्दर..

मधुसुधनको गित 'दुखी' सार्वजनिक, तिलक भारतिले गरे दमदार अभिनय (भिडियोसहित)
मधुसुधनको गित 'दुखी' सार्वजनिक, तिलक भारतिले गरे दमदार अभिनय (भिडियोसहित)

काठमाडाैं । मधुसुधन बन्जाडेको लोक दोहोरी गित 'दुखी' को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  म्युजिक नेपालको आधिकारी युट्युब च्यालनबाट सार्वजनिक भएको गि..

आम्मै नी ! ज्योति मगरमाथि आयोजकले गरे दुर्व्यहार, यस्तो भयो प्रहरी लफडा
आम्मै नी ! ज्योति मगरमाथि आयोजकले गरे दुर्व्यहार, यस्तो भयो प्रहरी लफडा

काठमाडाैं । नेपाली लोक सगित संगित क्षेत्रमा छाडापना भित्र्याउने आरोप खेपेकी मोडल तथा गायिका ज्योति मगरले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।  नवल..