साफ फुटबलको आयोजना नेपालले गर्ने


नेपाल पाना प्रकाशित: २०७५-८-४ गते
साफ फुटबलको आयोजना नेपालले गर्ने

काठमाडाैं । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप  फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए । दक्षिण एशियाली फुटबल महासङ्घको बैठकले साफको आगामी संस्करण नेपालले गर्ने निर्णय गरेको उनले बताए ।

यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले निर्धारित समयभन्दा एक महीनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको बताइएको छ । 

यसअघि आगामी पुस २ गतेदेखि श्रीलङ्कामा शुरु हुनेगरी खेल तालिका सार्वजनिक गरिएको थियो । नेपालले उक्त प्रतियोगिता आगामी फागुन २७ देखि चैत ७ गतेसम्म गर्ने एन्फाले जनाएको छ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा रहेको छ । यसअघिका संस्करणमा नेपाल उपविजेतासम्म बनेको छ । 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद




देउवाले बनाए यी पाँच जनालई महासमिति सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठकका लागि पाँच जना सदस्य थपेका छन् । उनले सांसद विनोद चौधरी, गोरखाका स्वर्णिम वाग्ले, पर्साका अनिलकु..

लेखक खगेन्द्र संग्रौलाको प्रश्न: शितल निवास राष्ट्रपति निवास कि बडामहारानी निवास ? 

काठमाडौ । लेखक खगेन्द्र संग्रौलाले शितल निवास दरबार राष्ट्रपति निवास नभएर बडामहारानी निवास भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा स्ट्याटश पोष्ट गर्दै उनले लेखेका..

आगलागीले पार्यो सखाप, ६ घर खरानी, १० लाखको क्षति

लहान । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क..

झलनाथ खनालको आक्रोसः प्रधानमन्त्री ओली राजा महाराजा हो र ? कि सन्त महन्त हो ?

काठमाडाैं । नेपाल कमयुनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा आेलीको कार्यशैली सहि ढंगले गतिमा नगएको भन्दै आलोचना गरेका छन् । एक रे..


हाँस्य कलाकारले भरिभराउ चलचित्र 'चौका दाउ
हाँस्य कलाकारले भरिभराउ चलचित्र 'चौका दाउ

काठमाडौं । चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रमबीच बुधबार सार्बजनिक गरिएको ट्रेलरमा मुलत : हास्य कालाकारहरुको बाहुल्यता रहेको छ । चलचित..

गजलः त्यो तारा बीच जुन किन मिसिएको होला ? यो अाशुमा नुन किन मिसिएको होला ?
गजलः त्यो तारा बीच जुन किन मिसिएको होला ? यो अाशुमा नुन किन मिसिएको होला ?

त्यो तारा बीच जुन किन मिसिएको होला ? यो अाशुमा नुन किन मिसिएको होला ? क्रान्ति सम्बृद्धि र दिगो बिकासको नारामा तेत्तिस किलो सुन किन मिसिएको होला ? प्रकृतिले सुन्दर..

मधुसुधनको गित 'दुखी' सार्वजनिक, तिलक भारतिले गरे दमदार अभिनय (भिडियोसहित)
मधुसुधनको गित 'दुखी' सार्वजनिक, तिलक भारतिले गरे दमदार अभिनय (भिडियोसहित)

काठमाडाैं । मधुसुधन बन्जाडेको लोक दोहोरी गित 'दुखी' को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  म्युजिक नेपालको आधिकारी युट्युब च्यालनबाट सार्वजनिक भएको गि..

आम्मै नी ! ज्योति मगरमाथि आयोजकले गरे दुर्व्यहार, यस्तो भयो प्रहरी लफडा
आम्मै नी ! ज्योति मगरमाथि आयोजकले गरे दुर्व्यहार, यस्तो भयो प्रहरी लफडा

काठमाडाैं । नेपाली लोक सगित संगित क्षेत्रमा छाडापना भित्र्याउने आरोप खेपेकी मोडल तथा गायिका ज्योति मगरले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।  नवल..