आम्मै नी ! ज्योति मगरमाथि आयोजकले गरे दुर्व्यहार, यस्तो भयो प्रहरी लफडा


नेपाल पाना प्रकाशित: २०७५-८-६ गते
आम्मै नी ! ज्योति मगरमाथि आयोजकले गरे दुर्व्यहार, यस्तो भयो प्रहरी लफडा

काठमाडाैं । नेपाली लोक सगित संगित क्षेत्रमा छाडापना भित्र्याउने आरोप खेपेकी मोडल तथा गायिका ज्योति मगरले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । 

नवलपरासीको गैँडाकोटमा प्रस्तुति दिन पुगेकी मगरले आफूमाथि आयोजक मध्यकै एकले अपशब्द बोलेर दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । उनले बुधवार सामाजिक सञ्जालमा स्टेटस पनि लेखेकी थिइन्, 'म एकदम डराएकी छु। तर मैले लड्नु छ। र यो सुरु भएको छ ।'

ज्योतिलाई होटल पुर्‍याइदिन आएका आयोजक टिमका एकले होटलको कोठामा पुगेपछि अपशब्द प्रयोग गरेको उजुरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले होटेलमा पुगेर एक जनालाई नियन्त्रणमा लिएको थियो ।  बुधबार बिहान ती व्यक्तिसँग बयान गर्दा आफूले मापसे गरेर केही अपशव्द बोलेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए। डिएसपी रेग्मीले भने,' उहाँले उजुरी दिएपछि नियन्त्रणमा लिएका हौं । दुवै पक्ष बीच सहमति भएपछि विवाद मिलेको हो ।'



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





आलिया भट्ट तेलगु फिल्म खेल्दै, ‘मलाई हलिउडमा काम गर्ने रहर छ’
आलिया भट्ट तेलगु फिल्म खेल्दै, ‘मलाई हलिउडमा काम गर्ने रहर छ’

विराटनगर । बलिउडकी अभिनेत्री आलिया भट्टले हलिउडको चलचित्रमा अवसर मिले काम गर्ने इच्छा व्यक्त गरेकी छन् । उनले आफूमा विश्वास राख्दै आफू कुनै दिन हलिउड गएर चलचित्रमा आउने बताएकी..

‘साँझ बिहान’ मा संगीता राणाको बियोग ! (हेर्नुस् भिडियो)
‘साँझ बिहान’ मा संगीता राणाको बियोग ! (हेर्नुस् भिडियो)

काठमाडौँ । गायिका संगीता प्रधान राणाको ‘साँझ विहान’ बोलको गीतको भिडियो ब्लोसम म्युजिकमार्फत सार्वजनिक भएको छ । सो गीतमा तिराम साउदको शब्द सिर्जना तथा राम कार्की..

यस्ता चलचित्र पनि छन्, जुन चलचित्रको सुटिङमा रियल सेक्स...
यस्ता चलचित्र पनि छन्, जुन चलचित्रको सुटिङमा रियल सेक्स...

काठमाडौं । विश्व चलचित्र क्षेत्रमा केही यस्ता चलचित्र पनि छन्, जुन चलचित्रमा कलाकारहरुले स्क्रिनकै लागि भनेर साँच्चै सेक्स गरेका छन् । सांकेतिक तस्विर कलाकारहरुले रियल सेक्स ग..

बाहुबलीका कटप्पासँग ऐश्वर्या रायले रोमान्स गर्ने
बाहुबलीका कटप्पासँग ऐश्वर्या रायले रोमान्स गर्ने

मुम्बई । मणिरत्नमको नयाँ फिल्ममा बलिउड अभिनेत्री एवं पूर्व विश्वसुन्दरी ऐश्वर्या रायले दक्षिण भारतीय अभिनेता सत्यराज अर्थात बाहुबलीका कटप्पासँग रोमान्स गर्ने भएकी छिन् । ..