सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !


नेपाल पाना प्रकाशित: २०७५-८-११ गते 04:49:53 PM
सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

काठमाडाैं । नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले आफ्नो निवासमा बोलाएर लञ्च मिटिङ गरेको भन्दै उनको विरोध र चर्चा दुबै भएपनि कोइराला परिवारको छत्रछायामा पुगेका नेताहरुले आनन्द महशुस गरेर फर्केको जनाइएको छ । 

कांग्रेसमा सभापति ददेउवा विरुद्ध ठूलै जमात लागेपछि यसैको फाइदा उठाउदै अघि सरेकी नेतृ कोइराला पछिल्लो समय घरमा बोलाएर मिटिङ गर्न सक्रिय रहेकी छन् । 

कांग्रेसको भावी महाधिवेशनमा युवा नेता तथा प्रखर वक्ता गगन थापालाई मुख्य कार्यकारी जिम्मेवारी पाउने गरि मोर्चाबन्दी कस्न भन्दै बढाएको सक्रियतामा पर्दा पछाडिका खेलाडीहरु भने शशांक शेखर नै रहेको स्रोतको दावी छ । 

सुजाताले आफ्नो स्वास्थ्य स्थितिको कारण देखाउदै महामन्त्री शशांकलाई सभापतिका रुपमा अघि सार्ने रणनीति लिएको समेत स्रोतको दावी छ । शेखरलाई समेत न्याय हुने गरि कोइराला परिवारको विरासत फर्काउने तयारी जुटेको यो परिवारको सक्रियता अर्थपूर्ण रहेको स्रोत जनाउछ । 

सुजाताको ‘लञ्च मिटिङ’मा कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, अर्जुन नरसिंह केसी, कमला पन्त, बलबहादुर केसी, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइराला भने सुजाताको ‘लञ्च मिटिङ’मा अनुपस्थित थिए ।



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





देउवाको दाबी : सरकार हरेक क्षेत्रमा असफल भयो
देउवाको दाबी : सरकार हरेक क्षेत्रमा असफल भयो

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन् । शनिबार प्रेस युनियन कास्कीको..

जीतजंगको नेतृत्वमा कम्युनिष्ट सरकारविरुद्ध उत्रियो तरुण दल, ओलीलाई घेर्ने यस्तो छ भयंकर तयारी
जीतजंगको नेतृत्वमा कम्युनिष्ट सरकारविरुद्ध उत्रियो तरुण दल, ओलीलाई घेर्ने यस्तो छ भयंकर तयारी

काठमाडाैँ । पछिल्लो समय देशमा बढिरहेको बेतिथी, भ्रष्टाचार लगायत कम्युनिष्ट सरकारको संविधान विरोधी गतिविधिमाथि एक्सन लिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन..

ओली सरकारविरुद्ध कांग्रेसले गर्यो यस्तो ऐतिहासिक निर्णय, मन्त्रालय रोज्न सांसदहरूलार्इ आग्रह
ओली सरकारविरुद्ध कांग्रेसले गर्यो यस्तो ऐतिहासिक निर्णय, मन्त्रालय रोज्न सांसदहरूलार्इ आग्रह

काठमाडाैँ - पछिल्लो समय केपी ओली नेतृत्वको सरकारले संविधान विरोधी काम गरेपछि त्यसलाई नियन्त्रण गर्न नेपाली कांग्रेसले छायाँ सरकार गठन गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेसल..

डाटा चोर्ने चिनियाँ कम्पनीलाई ओलीले टेण्डर विनै दिए ठूलो ठेक्का, संसदमा कांग्रेसले गर्यो हंगामा
डाटा चोर्ने चिनियाँ कम्पनीलाई ओलीले टेण्डर विनै दिए ठूलो ठेक्का, संसदमा कांग्रेसले गर्यो हंगामा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले डाटा चोर्ने कम्पनीलाई टेण्डर विना ठेक्का दिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आपत्ति जनाएको छ। मंगलवार बसेको संसद..