बाँदरले महिलालाई घरभित्रै छिरेर आक्रमण गरेपछि...


नेपाल पाना प्रकाशित: २०७५-८-१९ गते
बाँदरले महिलालाई घरभित्रै छिरेर आक्रमण गरेपछि...

पर्वत । गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा बाँदरको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् । 

स्थानीय ४० वर्षीया लक्ष्मी जैसी मङ्गलबार बाँदरको आक्रमणबाट घाइते भएकी हुन्। घरभित्र अन्नपात खानका लागि पसेका बाँदर लखेट्ने क्रममा उनलाई बाँदरले आक्रमण गरेको हो । जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले जानकारी दिए  ।

बाँदरले दुःख दिन थालेपछि स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिलाई गुहार्दै आएका छन् । 



खाडीमा यसरी हुन्छ नेपाली चेली बलात्कारको सिकार

रेशम चौधरीको फैसलामा उपेन्द्र यादवको ठुलो हात रहेको सनसनीपूर्ण खुलासा!

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको प्रमाण भेटियो, १ अर्ब ५० करोडको सम्पति जोडेको दाबी (प्रमाणसहित)

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?





भाउजु र देवरकाे रासिलला:  श्रीमान १७ महिना देखि मलेसियामा, श्रीमतीको पेटमा ४ महिनाको बच्चा
भाउजु र देवरकाे रासिलला:  श्रीमान १७ महिना देखि मलेसियामा, श्रीमतीको पेटमा ४ महिनाको बच्चा

सिन्धुपाल्चोक। सिन्धुपाल्चोककी एक ३५ वर्षीया युवतीका श्रीमान १७ महिना देखि वैदेशिक रोजगारीका लागि मलेशिया छन् । तर उनको गर्भमा भने अहिले चार महिनाको शिशु छ । घर नजिकैको देव..

ब्रेकफेल भइ पिकअप दुर्घटना, एक जनाको मृत्यु, ४ जना घाइते
ब्रेकफेल भइ पिकअप दुर्घटना, एक जनाको मृत्यु, ४ जना घाइते

उदयपुर । ब्रेकफेल भइ पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित कुलुङ भन्ने स्थानमा पिकअप दुर्घ..

युएईमा ०७५ मा गयो १०३ नेपालीको ज्यान
युएईमा ०७५ मा गयो १०३ नेपालीको ज्यान

युएई । युएईमा ०७५ सालमा मृत्यु हुने नेपालीको सख्या १०३ रहेको छ । नेपाली दूतावास आबुधाबीको तथ्यांक अनुसार ०७५ सालमा ८ महिला र ९५ जना पुरुषको मृत्यु भएको छ ।  यो ०७५ साल..

नवलपरासी मोटरसाइकल दुर्घटना, यादवको मृत्यु
नवलपरासी मोटरसाइकल दुर्घटना, यादवको मृत्यु

नवलपरासी । सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो ।  रोकेर रा..