न्याय खोज्न कञ्चनपुरमा दिउँसै टर्च बालेर प्रदर्शन


नेपाल पाना प्रकाशित: २०७५-८-१९ गते 05:00:12 PM
न्याय खोज्न कञ्चनपुरमा दिउँसै टर्च बालेर प्रदर्शन

कञ्चनपुर ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर जिल्लाको भीमदत्त– २ उल्टाखामकी १३ वर्षिया बालिका र्निमला पन्तको हत्याराको पहिचान नगरेको भन्दै कञ्चनपुमा नागरिक सङ्घर्ष समतिले दोस्रो चरणको आन्दोलन थालेको छ । उक्त आन्दोलनको शैली दिनानुदिन फेरिदै गएको छ ।
प्रशासनको मुल गेटमा धर्ना दिइरहेका नागरिकले बुधबार स्थानीय सहित अधिकारकर्मीहरुले न्याय हराएको भन्दै दिउँसै टर्च बालेर प्रर्दशन र धर्ना दिएका छन् । गत कात्र्तिक २५ गते देखि अनिश्चित कालीन धर्नामा बसेका निर्मलाको परिवार स्थानीय र महिला अधिकारकर्मीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेका हुन् ।
निर्मलाको न्यायको लागि नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी देखि बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु बिरोध कार्यक्रममा उत्रिएका छन् । 

 ‘पोल पोलमा सरकार, टोल टोलमा बलात्कार’, ‘न्याय मर्न दिदैनौ’ जस्ता नारा लगाउदै न्याय हराएको भन्दै टर्च बालेर बजार परिक्रमा र जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको तियो । न्यायका निम्ति हरेक क्षेत्रबाट माग गर्दा पनि सरकारले उदासिनता देखाएको भन्दै न्यायको माग गर्दै स्थानीय महिला अधिकारकर्मी चरणवद्ध आन्दोलनमा छन् । उनीहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मलाको फोटो अंकित तस्वीर पनि बोकेको थिए ।

घटनाको भएको चार महिना बितिसक्दा पनि वास्तविक दोषी पत्ता नलागेपछि सरकारलाई दबाब दिन दोहोरो आन्दोलन थालेको संघर्ष समितिले जनाएको छ । साथै आन्दोलनलाई बिरोधका विविध कार्यक्रमसहति निरन्तरता दिइने बताइएको छ ।  



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





राजपले लगायो ओलीमाथि यस्ताे गम्भीर आरोप, संघीयतामाथि नै उठ्यो प्रश्न!
राजपले लगायो ओलीमाथि यस्ताे गम्भीर आरोप, संघीयतामाथि नै उठ्यो प्रश्न!

धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी ओली नेतृत्वको दुृई तिहाइ सरकार पछिल्लो समय संविधान विपरीतका निर्णय गर्दै आएको आरोप लगाएको छ। राजपाका अध्यक्ष मण्डल..

ओलीको जन्मदिनमा बलिउड अभिनेत्री जयाले ल्याइन केक, दुवै एक अर्काका ‘फ्यान’
ओलीको जन्मदिनमा बलिउड अभिनेत्री जयाले ल्याइन केक, दुवै एक अर्काका ‘फ्यान’

काठमाडाैँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले ६८ औँ जन्मदिन परेको अवसरमा बलिउड अभिनेत्री जया पर्दाले शुभकामनसहित उपहारमा केकसमेत दिएकी थिइन्। श..

अन्ततः राजधानीमा भएको बम बिस्फोट घटनामा विप्लवले यस्तो बोल्यो!
अन्ततः राजधानीमा भएको बम बिस्फोट घटनामा विप्लवले यस्तो बोल्यो!

काठमाडाैँ । ललितपुरमा बम विस्फोट भएको केही समयको अन्तरालमै काठमाडौँमा पनि बम फेला परेको छ। कमलपोखरीको सिटी सेन्टर नजिकै रहेको आँगन मिठाई पसलभित्र बम भेटिएपछि राजधानीमा सु..

संसदमै गगन थापाले ओलीलार्इ टार्गेट गरी सञ्चारमन्त्रीमाथि दिए यस्तो दनक, अब के होला विद्येयक?
संसदमै गगन थापाले ओलीलार्इ टार्गेट गरी सञ्चारमन्त्रीमाथि दिए यस्तो दनक, अब के होला विद्येयक?

काठमाडौं, १० फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको सूचना प्रविधि विधेयकमाथि आपत्ति जनाएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सूचना प्रविधि सम्बन्धि विध..