इरानमा शक्तिशालि बम बिस्फोट, तीन जनाको मृत्यु


प्रकाशित: २०७५-८-२० गते
इरानमा शक्तिशालि बम बिस्फोट, तीन जनाको मृत्यु

तेहरान ।  प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो । 

स्थानीय टेलिभिजनका अनुसार आतङ्कवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् । बम आक्रमण भएको सिस्तान–बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल पनि हो । यी समूहले इरान–पाकिस्तानको सीमा वारपार बेलाबखत हिंसात्मक आक्रमण गर्ने गरेका छन् ।



संघीयता घोषणा हुँदैमा तत्काल विकास हुनुपर्छ भन्ने कहाँ लेखेको छ भन्दै प्रचण्डले लगाए यस्तो फूर्ति

मन्त्रीहरुलाई टार्गेट गरी प्रचण्डले भने -'विकास र समृद्धि आएमात्र जनयुद्ध सार्थक हुन्छ', ओली परे चकित!

ओली प्रचण्डले मानव तस्करीमा मुछिएकी राजदुत लक्कीलाई दिए क्लीन चिट, परराष्ट मन्त्रालयले फेरि पठायो अष्ट्रेलिया

गोंगबुमा सिलिन्डर ग्यास विष्फोट, एक जनाको मृत्यु, ४ जनाको अबस्था गम्भीर

बमजनमाथि प्रहरीमा पाँचौं जाहेरी, अर्की महिला बेपत्ता पारेको आरोप

काँग्रेसले 'के डा. केसीलाई मार्न खोजेका छौँ?' भन्दै ओली प्रचण्डलाई दियो ठाँडो चुनौती, जसमा मुछिए गृहमन्त्री!

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





अवैध सम्पत्ति लुकाउन २० नेपालीकाे ५४ अर्ब स्विस बैंकमा, ति को को हुन् ?
अवैध सम्पत्ति लुकाउन २० नेपालीकाे ५४ अर्ब स्विस बैंकमा, ति को को हुन् ?

काठमाण्डौँ । स्विस बैंकमा २० जना नेपालीको खाता रहेको खुलेको छ । दुई बर्ष अगाडी खोज पत्रकारहरुको अन्तराष्ट्रिय समूह (आइसीआइजे) ले पनामा पेपर्स प्रकाशित गरेको थियो । जसम..

टी–२० महिला स्म्याश : थाइल्याण्डलाई नेपालले गरे १९ रनमै अलआउट 
टी–२० महिला स्म्याश : थाइल्याण्डलाई नेपालले गरे १९ रनमै अलआउट 

काठमाण्डौ । थाइल्याण्डमा जारी टी–२० महिला स्म्याश क्रिकेटमा घरेलु टिम ‘ए’ लाई नेपालले १९ रनमा अलआउट गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले १५ दश..

हजारौँको अगाडि मेयरको हत्या
हजारौँको अगाडि मेयरको हत्या

वार्सवा । पोल्यान्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ। परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडि धारिलो हतियार प्रहार गरी उनको हत्..

इरानको राजधानी तेहरानमा कार्गो प्लेन दुर्घटना
इरानको राजधानी तेहरानमा कार्गो प्लेन दुर्घटना

काठमाडौं । इरानको राजधानी तेहरानमा कार्गो प्लेन दुर्घटना हुँदा कम्तीमा पनि सातजनाको ज्यान गएको बीबीसीले जनाएको छ । बोइङ ७०७ नम्बरको कार्गो प्लेन भवनमा ठोक्किँदा दुर्घटना भए..