बामदेवले काँध फेरेपछि यसरी हुँदैछ नेकपा भित्र ओलीराजको अन्त्य, 'रुझेको बिरालो' झै सुरु भयो ओलीको ओरालो बाटो


नेपाल पाना प्रकाशित: २०७५-८-२० गते
बामदेवले काँध फेरेपछि यसरी हुँदैछ नेकपा भित्र ओलीराजको अन्त्य, 'रुझेको बिरालो' झै सुरु भयो ओलीको ओरालो बाटो

काठमाडौं । लामो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका नेकपाका नेता वामदेव गौतमले ओली गुट छाडेका छन् । ओलीले आफूलाई दिएको वचन पुरा नगरेको भन्दै गौतमले ओली समूह छाडेको घोषणा गरेका हुन्। 

पार्टीको नवौं महाधिवेशनताका अध्यक्षका अर्का प्रत्यासी माधव नेपालसँगको प्रतिस्पर्धामा ओलीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका बामदेव गौतमले आफू ओलीबाट पीडित भएको भन्दै पार्टीका केन्द्रीय सदस्यहरुसँगको भेटमा आफू ओलीसँग नरहेको संकेत गरेका थिए। 

२१ केन्द्रीय सदस्यहरुले पार्टी विधि र पद्धतिबाट चल्नु पर्ने भन्दै महासचिव विष्णु पौडेलमार्फत अध्यक्षद्‍वयलार्इ ६ बुँदे माग राखेका थिए। तर गौतमले २१ केन्द्रीय सदस्यको मागमा आफ्नो साथ रहने भन्दै आश्वास्त पारेका थिए।
 
गत चुनाव हारेका बामदेवलाई सांसद बनाउन करिव एक दर्जन स्थानमा पुनः निर्वाच गराएर उनलाई सांसद बनाउने योजना सफल हुन नसकेपछि उनी ओलीवाट रुष्ट बनेका थिए । उक्त प्रयास असफल भएपछि  शक्तिशाली विकास निर्माण प्राधिकरण गठन गर्ने र त्यसको प्रमुख आफूलाई बनाउन गौतमले ओली समक्ष प्रस्ताव गरेका थिए। तर, गौतमको प्रस्ताव अध्यक्षद्‍वय प्रचण्ड र ओली दुवैले अस्वीकार गरेका थिए। त्यसपछि गौतम झन् रुष्ट भएका थिए। 



संघीयता घोषणा हुँदैमा तत्काल विकास हुनुपर्छ भन्ने कहाँ लेखेको छ भन्दै प्रचण्डले लगाए यस्तो फूर्ति

मन्त्रीहरुलाई टार्गेट गरी प्रचण्डले भने -'विकास र समृद्धि आएमात्र जनयुद्ध सार्थक हुन्छ', ओली परे चकित!

ओली प्रचण्डले मानव तस्करीमा मुछिएकी राजदुत लक्कीलाई दिए क्लीन चिट, परराष्ट मन्त्रालयले फेरि पठायो अष्ट्रेलिया

गोंगबुमा सिलिन्डर ग्यास विष्फोट, एक जनाको मृत्यु, ४ जनाको अबस्था गम्भीर

बमजनमाथि प्रहरीमा पाँचौं जाहेरी, अर्की महिला बेपत्ता पारेको आरोप

काँग्रेसले 'के डा. केसीलाई मार्न खोजेका छौँ?' भन्दै ओली प्रचण्डलाई दियो ठाँडो चुनौती, जसमा मुछिए गृहमन्त्री!

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





मन्त्रीहरुलाई टार्गेट गरी प्रचण्डले भने -'विकास र समृद्धि आएमात्र जनयुद्ध सार्थक हुन्छ', ओली परे चकित!
मन्त्रीहरुलाई टार्गेट गरी प्रचण्डले भने -'विकास र समृद्धि आएमात्र जनयुद्ध सार्थक हुन्छ', ओली परे चकित!

प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरुलाई टार्गेट गरी  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको पछिल्लो रवैयाबाट जनता प्रत्यक्ष रुपमा लाभन..

बमजनमाथि प्रहरीमा पाँचौं जाहेरी, अर्की महिला बेपत्ता पारेको आरोप
बमजनमाथि प्रहरीमा पाँचौं जाहेरी, अर्की महिला बेपत्ता पारेको आरोप

काठमाडौं । महिला बेपत्ता पारेको आरोपमा रामबहादुर बमजनमाथि प्रहरीमा अर्को उजुरी परेको छ । तपश्वीको भेषमा अनुयायीको हत्या तथा बेपत्ता पारेको आरोपमा रामबहादुर बमजन विरुद्ध जाहेरी..

प्रहरी प्रमुखमाथि नै अनुसन्धान  !, प्रहरी नायब निरीक्षक खरेल पक्राउ
प्रहरी प्रमुखमाथि नै अनुसन्धान  !, प्रहरी नायब निरीक्षक खरेल पक्राउ

काठमाडौँ । काठमाडौँको काँडाघारी क्षेत्रमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई म्क्याएर रकम उठाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग काँडाघारीमा क..

वाइडबडी विमानको ऋणको किस्ता निगमले नतिरेपछि आयोे ‘रिमाइन्डर लेटर’
वाइडबडी विमानको ऋणको किस्ता निगमले नतिरेपछि आयोे ‘रिमाइन्डर लेटर’

काठमाडौं । नेपाल वायु सेवा निगमले वाइडबडी विमानमा गरेको ऋणको किस्ता समयमै नतिरेपछि कर्मचारी सञ्चय कोषले ‘रिमाइन्डर लेटर’ लेखेको छ । पुसमसान्तसम्म निगमले वाइडबडीको..