न्यूनतम तापक्रम घट्यो, अझै चिसो बढ्ने मौसमबिद्को भनाई


नेपाल पाना प्रकाशित: २०७५-८-२० गते
न्यूनतम तापक्रम घट्यो, अझै चिसो बढ्ने मौसमबिद्को भनाई

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ । 

उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री पुगेको छ । हिजो बुधबार काठमाडौँको न्यूनतम तापक्रम ६ र अधिकतम तापक्रम १९ डिग्रि सेल्सियस रहेको थियो । जाडो याम शुरु भइसकेकाले न्यूनतम तापक्रम तिरन्तर घट्नाका साथै चिसो बढ्ने वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिए। सामान्यतः डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो याम मानिन्छ । 

मौसमविद् सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावका साथै यावुमण्डलमा विकसित भएका स–साना गतिविधिका कारण मौसममा खराबी आएको हो । अहिले पानी पार्ने प्रणालीको विकास हुन सकेको छैन उक्त प्रणाली सक्रिय भए चिसो झनै बढ्नेछ । महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र मध्य पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना औँल्याएको छ । 



संघीयता घोषणा हुँदैमा तत्काल विकास हुनुपर्छ भन्ने कहाँ लेखेको छ भन्दै प्रचण्डले लगाए यस्तो फूर्ति

मन्त्रीहरुलाई टार्गेट गरी प्रचण्डले भने -'विकास र समृद्धि आएमात्र जनयुद्ध सार्थक हुन्छ', ओली परे चकित!

ओली प्रचण्डले मानव तस्करीमा मुछिएकी राजदुत लक्कीलाई दिए क्लीन चिट, परराष्ट मन्त्रालयले फेरि पठायो अष्ट्रेलिया

गोंगबुमा सिलिन्डर ग्यास विष्फोट, एक जनाको मृत्यु, ४ जनाको अबस्था गम्भीर

बमजनमाथि प्रहरीमा पाँचौं जाहेरी, अर्की महिला बेपत्ता पारेको आरोप

काँग्रेसले 'के डा. केसीलाई मार्न खोजेका छौँ?' भन्दै ओली प्रचण्डलाई दियो ठाँडो चुनौती, जसमा मुछिए गृहमन्त्री!

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद





सचिव कुटपिट प्रकरण : कर्मचारी संगठनहरुले २४ घण्टे अल्टिमेटम दिदैँ गरे आन्दोलनको घोषणा, मन्त्रीको पद पर्यो धरापमा
सचिव कुटपिट प्रकरण : कर्मचारी संगठनहरुले २४ घण्टे अल्टिमेटम दिदैँ गरे आन्दोलनको घोषणा, मन्त्रीको पद पर्यो धरापमा

लहान - प्रदेश २ मा सचिव कुटपिट प्रकरणलाई लिएर  कर्मचारी संगठन आन्दोलित भएका छन्। प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले वन, पर्यटन, वातावरण तथा उद्य..

फोरमले पनि दुई तिहाइको दम्भमा लोकतन्त्रमाथि गर्यो यस्तो प्रहार, जसमा मुछिए उपेन्द्र यादव,स्वकिय सचिव र मन्त्री
फोरमले पनि दुई तिहाइको दम्भमा लोकतन्त्रमाथि गर्यो यस्तो प्रहार, जसमा मुछिए उपेन्द्र यादव,स्वकिय सचिव र मन्त्री

काठमाडौँ – सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले दुई तिहाईको दम्भमा लोकतन्त्रको खिल्ली उडाउँदै आफनै मन्त..

यी हुन सचिव कुट्ने एनजिओकर्मी मन्त्री, ठेक्का नपाएपछि देखाए आफ्नो ‘औकात’
यी हुन सचिव कुट्ने एनजिओकर्मी मन्त्री, ठेक्का नपाएपछि देखाए आफ्नो ‘औकात’

जनकपुर। आफ्नो एनजिओलाई ठेक्कामा नपारेको भन्दै एक मन्त्रीले सचिवमाथि हातपात गरेका छन्।  प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशको उद्योग, वन,..

जनकपुर बम विस्फोटका नाइके सञ्जय टकलालाई जेलमुक्त गर्न उपेन्द्र यादवले ठेक्का लिए
जनकपुर बम विस्फोटका नाइके सञ्जय टकलालाई जेलमुक्त गर्न उपेन्द्र यादवले ठेक्का लिए

काठमाडौँ । २०६८ बैशाख १८ गते जनकपुरमा ६ जनाको ज्यान जानेगरि गराइएको बम विस्फोट काण्डका मुख्य नाइके सञ्जय शाह 'टकला' लाई छुटाउने ठेक्का उपेन्द्र यादवले लिएका..