पत्रकार र सर्वसाधारणलाई 'आतंककारी' देख्छ सिंहदरबार, मन्त्रालयपिच्छे 'होल बडी चेकअप'


प्रकाशित: २०७५-८-२१ गते
पत्रकार र सर्वसाधारणलाई 'आतंककारी' देख्छ सिंहदरबार, मन्त्रालयपिच्छे 'होल बडी चेकअप'

काठमाडौं । युपिएफको कार्यक्रममा जनस्तरबाटै आलोचना भएर अत्तिएको ओली सरकार सिहदरबार प्रवेशमा कडाईँ गर्न थलेको छ । यसो त सिंहदरबार आम सर्वसाधारण जनताको प्रवेश पहुँच भन्दा निकै पर छ । बल्ल तल्ल भित्रबाट पास मगाएर गेटमा मेसिनद्वारा 'होल बडी चेक' गरी सिंहदरबार प्रवेश गर्ने आम जनता हुन् वा समाचारको खोजिमा प्रवेश गरेका पत्रकार हुन्, उनीहरुलाई हरेक मन्त्रालयमा कडाइसाथ अपराधी झैँ निगरानी गर्न थालिएको छ ।

यति मात्र नभई रामबहादुर थापा बादलले सम्हालेको गृह मन्त्रालयमा त झन केही दिन अघि उनकै च्याम्बरमा एक बहिर्गमित पूर्व जनमुक्ति सेनाका युवाले विष पिएर हात्महत्या प्रयास गरेपछि प्रहरीले कडाइ गर्न थलेको हो । गृहमन्त्रालयमा समाचारको खोजिमा पुग्ने पत्रकार हुन् वा बिभिन्न काम विशेषले पुग्ने सर्वसाधारण, त्यहाँका सुरक्षाकर्मीले मेसिनद्वारा पुनः होल बडी चेक गर्छन, केराकार गर्छन्, माथि फोन लगाउँछन् र आदेश बमोजिम व्यबहार गर्ने गर्छन् ।

यति मात्र होइन हरेक हप्ताको बिहीबार सरकारका गतिबिधि बारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने थितिको सुरुआत गरेका सूचना तथा मञ्चार प्रबिधीमन्त्री गोकुलप्रसाद बास्कोटाको मन्त्रालमा पत्रकारलाई निकै कडाई गर्न थालिएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयको हल भित्र पुगेका पत्रकारलाई सुरक्षाकर्मीलाई समेत सुरक्षाकर्मीले अपराधी जस्तो व्यबहार गर्दै झोला र शरिर खानतलासी गर्ने गरेको पत्रकारहरुले गुनासो गर्ने गरेका छन् ।

सञ्चारमन्त्रीस्वयम् पत्रकार सम्मेलनको निहुँमा पत्रकारलाई गाली गलौज गर्न र मिडियामा यसो लख्नु र उसो लख्नु भन्दै सिकाउन थालेपछि पत्रकारहरु आगामी दिनमा उनले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा जाने कि नजाने भन्नेमा विमर्श गर्न थालेका छन् ।
 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद




देउवाले बनाए यी पाँच जनालई महासमिति सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठकका लागि पाँच जना सदस्य थपेका छन् । उनले सांसद विनोद चौधरी, गोरखाका स्वर्णिम वाग्ले, पर्साका अनिलकु..

लेखक खगेन्द्र संग्रौलाको प्रश्न: शितल निवास राष्ट्रपति निवास कि बडामहारानी निवास ? 

काठमाडौ । लेखक खगेन्द्र संग्रौलाले शितल निवास दरबार राष्ट्रपति निवास नभएर बडामहारानी निवास भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा स्ट्याटश पोष्ट गर्दै उनले लेखेका..

आगलागीले पार्यो सखाप, ६ घर खरानी, १० लाखको क्षति

लहान । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क..

झलनाथ खनालको आक्रोसः प्रधानमन्त्री ओली राजा महाराजा हो र ? कि सन्त महन्त हो ?

काठमाडाैं । नेपाल कमयुनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा आेलीको कार्यशैली सहि ढंगले गतिमा नगएको भन्दै आलोचना गरेका छन् । एक रे..


अन्तर्राष्ट्रिय स्तरका दुई पुस्तक लोकार्षण
अन्तर्राष्ट्रिय स्तरका दुई पुस्तक लोकार्षण

काठमाडौं। डा. माधब सापकोटाको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धनात्मक ग्रन्थ Epic theory and tradition र प्रशान्त डंगोल नवयुगिन नेपाली महांकाब्य बिद्रोही साहिलो लोकार्पाण गरिएको छ..

परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसँग वार्ता गर्ने, यस्ता छन् एजेण्डा
परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसँग वार्ता गर्ने, यस्ता छन् एजेण्डा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते  संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वा..

घरभाडा लिएको समाचारप्रति सांसद योगेश भट्टराइको आपत्ति 
घरभाडा लिएको समाचारप्रति सांसद योगेश भट्टराइको आपत्ति 

काठमाडौं । गत मंसिर २९ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति सांसद योगेश भट्टराइले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका..

काँग्रेस महासमितिको बन्द सत्र सुरु, कसले के भने बैठकमा ?
काँग्रेस महासमितिको बन्द सत्र सुरु, कसले के भने बैठकमा ?

काठमाडौँ, । नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र आजदेखि सुरु भएको छ ।  बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष स..