'मेरो ज्ञान पुगेन' भन्दै बाबुराम भट्टराईले सुझाए वाल्टिनमा हग्न !


नेपाल पाना प्रकाशित: २०७५-८-२१ गते
'मेरो ज्ञान पुगेन' भन्दै बाबुराम भट्टराईले सुझाए वाल्टिनमा हग्न !

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले व्यवहारबाट सिक्ने वैकल्पिक शिक्षा प्रणाली देखेर आफ्नो ज्ञान नै अपुरो रहेको भन्दै दंग परेको जनाएका छन् । 

खोटाङको दिक्तेल पुगेका डा. भट्टराई सुभद्रा-मदन फाउन्डेसनद्वारा संचालित जनजागृति आधारभूत विद्यालयले व्यवहारीक ज्ञान दिने गरेको भन्दै शिक्षा सम्बन्धि सरोकारवालालाई एक पटक त्यहाँ पुगेर अध्यन गर्न सुझाएका छन् । 

उनले त्यहाँ पुगेर केही यस्ता दृश्य सामाजिक संजालमा सेयर गरेका छन्, जुन झट्ट हेर्दा हाँसो उठ्ने तर गम्भीर प्रकृतिका छन् । 

विद्यालयको बोर्डमा लेखिएका नारा यस्ता छन्ः

१) विद्यार्थीलाई चाहिने खाना, लुगा,घर आफै बनाउछन् ।

२) विद्यार्थीले उब्जाउने खानेकुरा सबै अर्गानिक हुन्छन् ।

३) यहाँका विद्यार्थीले वाल्टिनमा हग्ने, मुत्ने गर्छन् । 

४) मान्छेको गुहु, मूत र पसिनाबाट बाली विरुवा उव्जाइन्छ ।

उनले गरेको ट्विट यस्तो छः

खोटांगको दिक्देल-२मा सुभद्रा-मदन फाउन्डेसनद्वारा संचालित जनजागृति आधारभूत विद्यालयले व्यवहारबाट ज्ञान सिक्ने वैकल्पिक शिक्षाप्रणालीको सफल प्रयोग गरेको देख्दा आफ्नो ज्ञान अपूरो र पूरै देशले यसबाट सिक्नुपर्ने अनुभूति भयो!हाम्रा शिक्षासम्वन्धी नीतिनिर्माता सबैले एकपटक हेर्नैपर्छ है! pic.twitter.com/QRfHGJrsk7

— Baburam Bhattarai (@brb1954) December 7, 2018

 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद




देउवाले बनाए यी पाँच जनालई महासमिति सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठकका लागि पाँच जना सदस्य थपेका छन् । उनले सांसद विनोद चौधरी, गोरखाका स्वर्णिम वाग्ले, पर्साका अनिलकु..

लेखक खगेन्द्र संग्रौलाको प्रश्न: शितल निवास राष्ट्रपति निवास कि बडामहारानी निवास ? 

काठमाडौ । लेखक खगेन्द्र संग्रौलाले शितल निवास दरबार राष्ट्रपति निवास नभएर बडामहारानी निवास भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा स्ट्याटश पोष्ट गर्दै उनले लेखेका..

आगलागीले पार्यो सखाप, ६ घर खरानी, १० लाखको क्षति

लहान । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क..

झलनाथ खनालको आक्रोसः प्रधानमन्त्री ओली राजा महाराजा हो र ? कि सन्त महन्त हो ?

काठमाडाैं । नेपाल कमयुनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा आेलीको कार्यशैली सहि ढंगले गतिमा नगएको भन्दै आलोचना गरेका छन् । एक रे..


अन्तर्राष्ट्रिय स्तरका दुई पुस्तक लोकार्षण
अन्तर्राष्ट्रिय स्तरका दुई पुस्तक लोकार्षण

काठमाडौं। डा. माधब सापकोटाको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धनात्मक ग्रन्थ Epic theory and tradition र प्रशान्त डंगोल नवयुगिन नेपाली महांकाब्य बिद्रोही साहिलो लोकार्पाण गरिएको छ..

परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसँग वार्ता गर्ने, यस्ता छन् एजेण्डा
परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसँग वार्ता गर्ने, यस्ता छन् एजेण्डा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते  संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वा..

घरभाडा लिएको समाचारप्रति सांसद योगेश भट्टराइको आपत्ति 
घरभाडा लिएको समाचारप्रति सांसद योगेश भट्टराइको आपत्ति 

काठमाडौं । गत मंसिर २९ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति सांसद योगेश भट्टराइले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका..

काँग्रेस महासमितिको बन्द सत्र सुरु, कसले के भने बैठकमा ?
काँग्रेस महासमितिको बन्द सत्र सुरु, कसले के भने बैठकमा ?

काठमाडौँ, । नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र आजदेखि सुरु भएको छ ।  बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष स..