सुकेधाराको ट्रान्सफरमेशन सुधार गृहमा यस्तो वितण्डा, २१ जनाको उद्धारसँगै सञ्चालक पक्राउ


नेपाल पाना प्रकाशित: २०७५-८-२१ गते
सुकेधाराको ट्रान्सफरमेशन सुधार गृहमा यस्तो वितण्डा, २१ जनाको उद्धारसँगै सञ्चालक पक्राउ

काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । 

काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो । सुधार गृहमा रहेकालाई चरम यातना दिएको आरोपमा परिसरका टोलीले त्यसका सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । 

परिसरका प्रमुख वसन्त लामाले मदिरा र लागुऔषध दुुव्यर्सनमा फसेका व्यक्तिलाई राख्नका लागि खोलिएको सुधार गृहमा सुधार गर्नुुभन्दा पनि यातना दिएपछि सञ्चालकलाई पक्राउ गरी त्यहाँ राखिएका व्यक्तिलाई उद्दार गरिएको जानकारी दिए । 

‘सुधारगृहमा रहेका ३४ व्यक्तिमध्ये १३ जना भागेर प्रहरीको शरणमा आएर आफूले सुधार गृहमा भोग्नुुपरेका समस्या राखेपछि र उनीहरुको परिवारले सञ्चालकलाई कारवाही र सुुधार गृहमा रहेकालाई उद्धार गरी पाउँ भन्ने निवेदनका आधारमा बाँकी २१ जनालाई बिहीबार उद्धार गरेका हौँ,’ उनले भने, ‘उद्धार गरेका सबैलाई परिवारको जिम्मामा समेत लगाइसकिएको छ ।’

प्रतिव्यक्ति मासिक रु ३५ हजारका दरले एक वर्षको एकैपटक पैसा लिने र अभिभावकलाई भेट्न नदिई विभिन्न किसिमको शारिरीक तथा मानसिक यातना दिने गरेको अनुुसन्धानबाट खुलेको छ, प्रमुुख लामाले भने, ‘अभिभावक गम्भीर नबनेका कारण यस्तो घटना घटेको हो ।’ 

पाँच वर्ष पहिला कपनमा सञ्चालमा रहेका उक्त सुधारगृह दुुई वर्षदेखि सुुकेधारामा सञ्चालित छन् । पक्राउ परेका सञ्चालकलाई अपराध संहिता ऐनको १६८ दफाअनुुसार कारबाही गरिने परिसरले जनाएको छ । 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

गगन थापादेखि गल्यो सरकार, आजैदेखि हट्यो जोर विजोर प्रणाली !

निधिललाई जनकपुरको ‘माटो’को पाप लाग्यो, हिन्दूलाई दुश्मन देख्दा यसरी भए बर्बाद




देउवाले बनाए यी पाँच जनालई महासमिति सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठकका लागि पाँच जना सदस्य थपेका छन् । उनले सांसद विनोद चौधरी, गोरखाका स्वर्णिम वाग्ले, पर्साका अनिलकु..

लेखक खगेन्द्र संग्रौलाको प्रश्न: शितल निवास राष्ट्रपति निवास कि बडामहारानी निवास ? 

काठमाडौ । लेखक खगेन्द्र संग्रौलाले शितल निवास दरबार राष्ट्रपति निवास नभएर बडामहारानी निवास भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमा स्ट्याटश पोष्ट गर्दै उनले लेखेका..

आगलागीले पार्यो सखाप, ६ घर खरानी, १० लाखको क्षति

लहान । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क..

झलनाथ खनालको आक्रोसः प्रधानमन्त्री ओली राजा महाराजा हो र ? कि सन्त महन्त हो ?

काठमाडाैं । नेपाल कमयुनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा आेलीको कार्यशैली सहि ढंगले गतिमा नगएको भन्दै आलोचना गरेका छन् । एक रे..


अन्तर्राष्ट्रिय स्तरका दुई पुस्तक लोकार्षण
अन्तर्राष्ट्रिय स्तरका दुई पुस्तक लोकार्षण

काठमाडौं। डा. माधब सापकोटाको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धनात्मक ग्रन्थ Epic theory and tradition र प्रशान्त डंगोल नवयुगिन नेपाली महांकाब्य बिद्रोही साहिलो लोकार्पाण गरिएको छ..

परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसँग वार्ता गर्ने, यस्ता छन् एजेण्डा
परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीसँग वार्ता गर्ने, यस्ता छन् एजेण्डा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते  संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वा..

घरभाडा लिएको समाचारप्रति सांसद योगेश भट्टराइको आपत्ति 
घरभाडा लिएको समाचारप्रति सांसद योगेश भट्टराइको आपत्ति 

काठमाडौं । गत मंसिर २९ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति सांसद योगेश भट्टराइले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका..

काँग्रेस महासमितिको बन्द सत्र सुरु, कसले के भने बैठकमा ?
काँग्रेस महासमितिको बन्द सत्र सुरु, कसले के भने बैठकमा ?

काठमाडौँ, । नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र आजदेखि सुरु भएको छ ।  बन्द सत्रमा महामन्त्री डा शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष स..