दुई अर्ब १३ करोड बिगोसहित पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध मुद्दा दायर


नेपाल पाना प्रकाशित: २०७५-८-२१ गते 04:44:10 PM
दुई अर्ब १३ करोड बिगोसहित पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध मुद्दा दायर

काठमाडौं ।  पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाँकेको सिक्टा सिंचाई आयोजनामा भएको अनियमितता मुद्दामा उनीहरुबिरुद्ध मुद्धा दायर भएको हो ।

पाण्डे कन्स्ट्रक्सनका प्रमुखसमेत हुन् । उनी बिरुद्ध अख्तियारले दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ बिगो दाबी गरेको छ ।

मुद्धा दायर हुनेहरुमा कन्स्ट्रक्सनका कन्सल्टेन्ट उद्धवराज चौलागाई,आयोजना प्रमुखहरु  रमेश बस्नेत, दीलिपबहादुर कार्की, सरोजचन्द्र पण्डित र सर्वदेव प्रसादलगायत २१ जनाविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ। कालिका कन्स्ट्रक्सले बनाएको सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहर परीक्षणक्रममा भत्किएको थियो । 



मन्त्री बीनाको छुद्रतामाथि प्रकाशको पहिलो पत्नी प्रभाको कुटनीतिक प्रहार, सिर्जनाको पीडामा मलमपट्टी

योगी आदित्यनाथ भ्रमण प्रकरणः जनकपुर पुगेर राजेन्द्र महतोले दिए निधिलाई यस्तो चेतावनी !

सुरक्षा संयन्त्रको ब्रिफिङपछि प्रधानमन्त्रीको फोन: प्रचण्ड जी पहिलेकै जस्तो त हुन्न नी, के गराैं ?

प्रकाशको पहिलो पूण्यतिथिमा मन्त्री बीनाले गरिन सिर्जनाको अपमान, मेयर रेणु समेत बीनासंगै !

सुजाताको लञ्च मिटिङः कोइराला परिवारको विरासतसंगै गगन थापालाई कार्यकारी जिम्मेवारीको तयारी !

डा. केसीले अकास्मिक पत्रकार सम्मेलन गर्दै गरे यस्तो घोषणा, 'ओली परे चकित,प्रचण्ड भए हर्षित'

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले मिडिया सामू गरे यस्तो घोषणा, ओली प्रचण्डलाई भयो खपी नसक्नु





राजपले लगायो ओलीमाथि यस्ताे गम्भीर आरोप, संघीयतामाथि नै उठ्यो प्रश्न!
राजपले लगायो ओलीमाथि यस्ताे गम्भीर आरोप, संघीयतामाथि नै उठ्यो प्रश्न!

धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी ओली नेतृत्वको दुृई तिहाइ सरकार पछिल्लो समय संविधान विपरीतका निर्णय गर्दै आएको आरोप लगाएको छ। राजपाका अध्यक्ष मण्डल..

ओलीको जन्मदिनमा बलिउड अभिनेत्री जयाले ल्याइन केक, दुवै एक अर्काका ‘फ्यान’
ओलीको जन्मदिनमा बलिउड अभिनेत्री जयाले ल्याइन केक, दुवै एक अर्काका ‘फ्यान’

काठमाडाैँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले ६८ औँ जन्मदिन परेको अवसरमा बलिउड अभिनेत्री जया पर्दाले शुभकामनसहित उपहारमा केकसमेत दिएकी थिइन्। श..

अन्ततः राजधानीमा भएको बम बिस्फोट घटनामा विप्लवले यस्तो बोल्यो!
अन्ततः राजधानीमा भएको बम बिस्फोट घटनामा विप्लवले यस्तो बोल्यो!

काठमाडाैँ । ललितपुरमा बम विस्फोट भएको केही समयको अन्तरालमै काठमाडौँमा पनि बम फेला परेको छ। कमलपोखरीको सिटी सेन्टर नजिकै रहेको आँगन मिठाई पसलभित्र बम भेटिएपछि राजधानीमा सु..

संसदमै गगन थापाले ओलीलार्इ टार्गेट गरी सञ्चारमन्त्रीमाथि दिए यस्तो दनक, अब के होला विद्येयक?
संसदमै गगन थापाले ओलीलार्इ टार्गेट गरी सञ्चारमन्त्रीमाथि दिए यस्तो दनक, अब के होला विद्येयक?

काठमाडौं, १० फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको सूचना प्रविधि विधेयकमाथि आपत्ति जनाएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सूचना प्रविधि सम्बन्धि विध..